Gallery

घुम्न जाऔं ठाकुरद्वारा (फोटो फिचर)

अमृत भादगाउँले (शब्द/तस्बिर)- बिहान जंगल सफारीमा जानुपर्छ। मोबाइल फोनमा अर्लाम सेट गर्नै पर्छ। तर, त्यसले निन्द्रा बिथोलिदिन्छ। निन्द्रा पुगेकै हुन्न, उठ्न हतार भइहाल्छ। त्यहाँको शान्त वातावरणमा मुड फ्रेस हुन्छ। मिठो निन्द्रा पर्छ। त्यसैले व्यस्त दैनिकी पन्छाएर हयाङ आउट हुन बर्दियाको ठाकुरद्वारा प्रकृतिको उपहारै हो। मलाई विश्वास छ, ओच्छ्यान फेरिएपछि...

थारूवान

एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न...

थारूवान

मदन चौधरी, काठमाडौं- सरकारविरुद्ध विपक्षी नौ दलले राजधानीको खुलामञ्चमा बृहत् विरोध सभा आयोजना गरेका छन्। बाबुराम सरकारविरुद्धको विरोध समाभा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, केपी शर्मा ओलीलगायत ९ दलकै नेताहरु उपस्थिति भएका छन्। हेरौं सभाका केही तस्बिर:

थारूवान

अमृत भादगाउँले- दाङ देउकुलीका गुरुबा भागवत दासले ‘थारू’ मात्र बस्न बसालेको कैलालीको एउटा बस्तीमा अचेल अरू जातिका मात्र होइन, विदेशीसमेत रात बिताउँछन्। उर्मा गाविस–८ को भादागाउँ थारु संस्कृति बुझ्ने खुला विद्यालय बन्दैछ। गाउँमा १६८ थारु परिवार बस्छ। ०६७ पुसदेखि गाउँमा होमस्टे पर्यटन सुरु गरिएको छ। हजारौं स्वदेसी र सयौं विदेसी...

थारूवान

रुपन्देहीको मोतिपुर माघी महोत्सव मनाइयो। महोत्सवको सहकर्मी कमला चौधरीले खिच्नुभएको केही तस्बिरहरु हेर्नुस् :

थारूवान

काठमाडौं- थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघी पर्व राजधानीमा भब्यताका साथ मनाइयो। महोत्सवको प्रारम्भमा गरिएको र्‍याली र सहभागी युवतीहरुले गरेको नृत्य तपाइँहरुसामु ल्याएका छौं। तलका दुई भिडियो हेर्नस।

थारूवान

काठमाडौं- राजधानीमा बसोबास गर्ने थारु समुदायले माघी पर्व धुमधामका साथ मनाएका छन्। टुडिखेलमा आयोजित माघी महोत्सवमा थारु समुदायको सांस्कृति झल्किने खानाका परिकार तथा भेषभुषा प्रदर्शन गरिएको थियो। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले उद्‍घाटन गरेको महोत्सवमा सिँचाइमन्त्री महेन्द्रराय यादव, आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थरुहट तराई पार्टी नेपालका वरिष्ठ...

थारूवान

थारूवान

काठमाडौं- नेपाल पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर प्रदर्शन गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले अनुसन्धान प्रभावित गर्नेगरी दबाब दिएपछि महासंघ सडक संघर्षमा ओर्लिएको हो। राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारका हत्यारहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए। उनले सरकारले थापाका अभियुक्तहरुलाई...

थारूवान