Gallery

झुमडा नृत्य

खोपवा-४ कपिलबस्तुमा आयोजित कार्यक्रममा झुमडा नृत्य गर्दै थारु महिला। तस्बिर : घनश्याम चौधरी

थारूवान

                                                                    मिस युनिभर्स रोमानियाकी विजेता डेलिया लरिसा। PHOTO : Xinhua  

थारूवान

थारूवान

थारूवान

चिनको फुकेटमा जिब्रो छेरेर साहाकारी पर्व मनाउँदै। Photo : AFP मेक्सिकोमा पाइपलाइन लिक भएर आगलागी भएपछि। Photo : AFP लेबनानमा ८ जनाको मृत्यु हुनेगरी गराइएको विष्फोटपछि टायर बाल‍ेर प्रदर्शन गर्दै लेबनानी। Photo : AP प्यानामाको कोलोनमा भएको प्रदर्शनमा प्रहरीले आश्रुग्याँस प्रहार गर्दै। Photo : Xinhua

थारूवान

                                र्‍यम्पमा हिँड्दै थारु युवा। तस्बिर : थारु सांस्कृति  

थारूवान

होफस्ट्रा विश्वविद्यालयमा भएको बहस कार्यक्रमका दौरान पत्नी मिचेल ओबामालाई चुम्बन गर्दै बाराक ओबामा (बाँया)। रिपब्लिकन प्रेसिडेन्सियका उमेद्वार मिट रोम्नी पत्नी अन्नलाई चुम्बन गर्दै। उक्त कार्यक्रममा ओबामा र रोम्नीबीच चर्को बहस चलेको थियो। PHOTO : AFP

थारूवान

फ्लोरिडाको टम्पास्थित जेम्स रंगशालामा खेल हुनुअघि नृत्य गर्दै। तस्बिर : APF  चिनको राजधानी बेइजिङमा रसियन कलाकारहरु प्रस्तुति दिँदै। तस्बिर : Xinhua फिलपिन्सका मुस्लिम वृद्धा। तस्बिर : AP श्रीलंकाका परम्परागत माझी समुन्द्री किनारमा बल्झी खेल्दै। तस्बिर : AP   सिरियाका महिलालाई उद्दार गर्दै। तस्बिर : AFP      

थारूवान

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्‍य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्‍याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्:

थारूवान

थारूवान
1 6 7 8