विचार

थारु इतिहाससँग जोडिएको बिक्रमबाबाको वास्तविकता

कारी महतो चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दशैंको समयमा पन्ध्र दिनसम्म बिक्रमबाबा मेला लाग्ने गर्दछ । मेलामा लाखौं दर्शनार्थीहरु आएर पूजा एवम् भाकल समेत गर्दछन् । दिनानुदिन विक्रमबाबाको धार्मिक महत्व बढ्दै गएको देखिन्छ ।

कारी महतो

अधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।

अधिकार थारु

टीकापुर राजबन्दी रिहाइको लागि ओली सरकारको बेला जति कामहरु अगाडि बढेको थियो, त्यो अरु कुनै सरकारको बेला हुन सकेको छैन। योभन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा यो मुद्दा टुङ्गोमा पुर्या उन निकै प्रयास गरेकै हो। तर अदालतले अवरोध खडा गरिदियो।

सुरेन्द्र चौधरी

सहदेव चौधरी बाराके कोल्हबी नगरपालिका ३ मे एकटा थारूके ऐतिहासिक हबेली छै । बारा जल्लिाके कोल्हबी नगरपालिकासे पछिमे चारुदसिर खेत या बीचमे जुगुवा गाममे रहलाहा यी ऐतिहासिक हबेली जुगेश्वर निवासके नामसे यैठनाके लोकसब चिन्हैछै ।

सहदेव चौधरी

नेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी।

विनय वैद्य

नेपालको लोक सेवा आयोगको इतिहासमा पहिलोपटक एकैपटक थारु समुदायबाट ९ जना शाखा अधिकृतमा सिफारिस हुन सफल भए। विज्ञापन नम्बर १६६९४-१६७०० र २०७६र७७ बाट छनोट भएका ४८५ शाखा अधिकृतमध्ये १० जना थारुहरु रहेका छन्।

मनोज थारु

पृष्ठभूमी: प्रदेशनं.१ अन्तरगत सुनसरी जिल्ला पर्दछ। पश्चिममा सप्तरी र उदयपुर, उतरमा धनकुटा, पूर्वमा मोरंग जिल्ला र दक्षिणमा भारतको बिहार राज्य संग सिमाना जोडिएको छ। प्राकृतिक रुपमा पश्चिममा कोशी नदी, उतरमा चुरे पहाडको घना जंगल, पूर्वमा बुढी नदीले घेरिएको भुभाग सुनसरी जिल्ला हो।

राम सागर चौधरी

म एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...

दीपेन्द्र चौधरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चार किलो ८४० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक रहेका छन् । दुबईबाट हिमालय एयरलाइन्समार्फत् काठमाडौं आएका चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीबाट करिब पाँच किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

थारुवान संबाददाता

भारतले चिनियाँ विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवं आयोग (एनएमसी)ले बिहीबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो।

थारुवान संबाददाता
1 8 9 10 11 12 15