विचार

अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी

टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।

रेशम चौधरी

सरकारले संविधान दिवसको अवसरमा असोज ३ गते दिप प्रज्जलवन गरेर मनाउन हरेक वर्ष आह्वान गर्छ। त्यस्तै यही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले सयौं कैदीबन्दीलाई आममाफी दिने चलन पनि बनेको छ।

सुमनिमा चौधरी

सोम डेमनडौरा थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ ।

सोम डेमनडौरा

रेनुका चौधरी नेपालमा थारुहरुको बसोबास पूर्व झापादेखि पश्चिम महाकालीसम्म रहेपनि भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १६ पन्ने प्रतिवेशन बुझाएका छन्।

रेनुका चौधरी

प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...

प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि

सिताराम थारु विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा तत्कालीन पूर्व भूमि सुधार मन्त्री गोपाल दहितले थरुहट र केही पहाडी क्षेत्रका जिल्लाहरुलाई मध्यनजर गरी ३० वटा जिल्लामा भूमिहीन, सुकुम्बासी जनतालाई लालपुर्जा दिलाउने उद्देश्यका साथ व्यवस्थित बसोबास आयोग गठन गरे।

सिताराम थारु

निर्वाचन आयोगले जसपा विभाजनको टुंगो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्यहरुको पक्ष र विपक्षमा विभाजितहरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनुभएका माननीय रेशम चौधरीजीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ।

सुरेन्द्र चौधरी

आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो ।

शान्ता चौधरी

देशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्‍यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि...

अधिकार थारु

जब सिद्धिनेछ माटोबाट उब्जनी अनि रित्तिनेछन् भकारी भण्डारहरु सिद्धिनेछन् भावना र प्रेम आउनेछ मान्छेले मान्छेको मासु खाने दिन बच्नेछ केवल अहंकारको पटाङ्गिनी ! राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार...

थारूवान