विचार

छोराको जन्मदिनमा रेशम चौधरीको कविता- ‘आभू तिम्रो जन्मदिनमा’

तिमी आएपछि संसार उज्यालो भयो रात बिलायर गयो सूर्य उडाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो

रेशम चौधरी

हामी समाबेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर ब्यावहारमा भने उही सामन्ती शासनको झल्को दिन्छौं। हामी आफैँलाई प्रश्न गरौं- के हामीले ल्याएको ब्यवस्था परिवर्तनप्रति थारु मूलबासी पर्यौंो त? पक्कै पनि छैन।

अधिकार थारु

सिताराम थारु ‘सिताराम भाइ माघ तिह्वार मनैलक महाध्यार बरस होगिल बा, यी साल दाजुभाइ मिल्के संग यिह कारागार म हुइलसेफे माघ तिह्वार मनाइ परल है’ पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई...

सिताराम थारु

(यो वर्षको दसैं कोरोनामय छ । त्यसैले, उल्लासमय दसैंको मुडमा कोही पनि छैनन् । गत वर्ष दसैंको छेकोमा हामी सपरिवारलाई डेंगुले संक्रमण गर्दा अहिले कोरोनाकै झैं लक्षण देखिएको थियो । पोहोरको डेंगुमय दसैंको सम्झना ।)

कृष्णराज सर्वहारी

सुनसरीका रामसागर चौधरीजीले कृष्णराज सर्वहारीलाई सम्बोधन गरेर हालै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । थारू भाषामा त थ द ध को बहिष्कारबादसंग म सहमत छैन भन्ने प्रसंगमा उनको भनाइ केन्द्रित छ ।

अनिलदत्त चौधरी

ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता विजय कुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिदिएको छ। त्यही भएर होला गच्छदार विशेष अदालतमा उपस्थित हुन पटकपटक अस्वीकार गर्दै आएका छन्।

थारुवान/काठमाडौ‍

साउन २९ को हमार पहुरा डटकम तथा गोरखापत्रको पाठक पत्रमा ‘भाषा बिगार्ने छुट छ ?’ तथा साउन ३ को हमार पहुरा डटकम तथा गोरखापत्रको साउन १० को विचार पृष्ठमा ‘थारू भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा लेखक महेश चौधरीले लेख्नुभएको लेखमा मेरो ध्यानाकर्षण भएको छ ।

कृष्णराज सर्वहारी

मान्छे महिला वा पुरुष हुन सक्छ। तेस्रो लिंगी वा लैंगिक अल्पसंख्यक हुन सक्छ। मान्छे कोलो हुनसक्छ, गोरो हुन सक्छ, सावला हुन सक्छ, अग्लो वा होचो हुन सक्छ, मोटो वा दुब्लो पातलो हुन सक्छ, साङ्ग वा अपांगता हुन हुन सक्छ।

सुशील

सर्वोच्च अदालतले भर्खरै राष्ट्रपतिव्दारा सरकारको सिफारिशमा, खाली रहेको राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम बिरुध्द को मुद्दालाई सर्वोच्च अदालतले “हेर्दाहेर्दै” मा राख्न थालेपछि राष्ट्रिय राजनीतिमा अनेकौं संशयले जन्म लिएका छन् ।

किशोर नेपाल

सुरेन्द्र चौधरी। भारतसँगको सीमा विवादको सबालमा मधेसी नेता र संसदहरुसँग गरिने प्रश्नहरु निन्दनीय छ। मधेसीहरु भनेको बिखण्डनकारी भन्ने नियतले गरिने प्रश्नको जवाफभित्र देशभक्तिको भावनामाथि प्रश्न गर्नेहरुको जति नै भर्त्सना गरेपनि कम हुन्छ। यसले आन्तरिक राष्ट्रियतामा विभाजनमात्रै ल्याउँछ। मधेसीहरुमाथि सुनियोजित तरिकाले आरोप र शंका गरेर यदि दाबी गरेको भूमि फिर्ता...

सुरेन्द्र चौधरी