राजनीति

लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लामा पार्टी विस्तार गरेको छ। लेखी नेतृत्वको टोलीले केही जिल्लाबाहेक तराई २२ वटै जिल्लामा जिल्ला, नगर र गाउँ समिति गठन गरेको छ । हालै सम्पन्न भेलाले कैलालीमा दीपा चौधरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भयो । त्यस्तै दाङमा मनिराम...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले छलफलै नगरी मिनराज चौधरीलाई निष्काषन गरेको भन्दै थरुहट संघर्ष समितिले कडा आपत्ति जनाएको छ। नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलन परिचालन समितिले एकतर्फी रुपमा हटाएको आरोप लगाएको छ।

थारूवान

सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आह्वान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए।

थारूवान

प्रेस चौतारी नेपालको आठौं महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी,...

थारूवान

विभिन्न दलबीच एकीकरण गर्ने तयारीमा रहेको एमाओवादीले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी (केन्द्र) राख्ने भएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकीकरण गरेपछि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखेको थियो।

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनको सिंहदरवार घेराऊ आन्दोलनमा सक्रिय भएको भन्दै थरुहट\थारुवान संयुक्त संघर्ष समितिले दुई थारु नेतालाई निष्काषन गरेको छ। सो संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले थरुहट पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मिनराज चौधरीलाई निष्काषन गरेको हो। उक्त समितिको जेठ २...

थारूवान

संघीय गठबन्धनले काठमाडाैं केन्द्रीत अान्दाेलनमा थारूहरूकाे उपस्थिति कम भएकाे भन्दै उपस्थिति बढाउन आग्रह गरेको छ। अाइतबारबाट सुरु भएको सिंहदरवार घेराउ कार्यक्रममा थरूहट तराइ पार्टी नेपालका कार्यकर्ता र थारू विद्यार्थी समाजकाे न्यून उपस्थिति रहेकाले उपस्थिति बढाउन गठबन्धनले आग्रह गरेको छ। एक थरूहट पक्षधर युवा नेताले पनि उपस्थिति कम भएको स्वीकारे। उनले...

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने उल्लेख गरे।

थारूवान

लखन चौधरी/कैलाली। भदौ ७ गते घटेको टीकापुर घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका सन्तकुमार चौधरीलाई जेल चलान गरिएको प्रति घोरभन्सर्ना गरिएको छ। थारु युवा स्वयंसेवकका अध्यक्ष महावीर चौधरीद्वारा प्रेषित एक विज्ञप्तीअनुसार थापापुर वडा नं. ७, नवलपुरका स्थानीय तथा थारु युवा स्वयम सेवक कैलाली सदस्य चौधरीलाई जेलचलान गरिएको प्रति...

थारूवान

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको...

थारूवान