पहिचानको आन्दोलनमा उपस्थित भइदिन थारुलाई आग्रह [फाेटाे फिचर]

संघीय गठबन्धनले काठमाडाैं केन्द्रीत अान्दाेलनमा थारूहरूकाे उपस्थिति कम भएकाे भन्दै उपस्थिति बढाउन आग्रह गरेको छ। अाइतबारबाट सुरु भएको सिंहदरवार घेराउ कार्यक्रममा थरूहट तराइ पार्टी नेपालका कार्यकर्ता र थारू विद्यार्थी समाजकाे न्यून उपस्थिति रहेकाले उपस्थिति बढाउन गठबन्धनले आग्रह गरेको छ। एक थरूहट पक्षधर युवा नेताले पनि उपस्थिति कम भएको स्वीकारे। उनले याे अान्दाेलन सबै थारूकाे हक हितका लागि भएकाले उपस्थित भइदिन अाग्रह गरे। ‘याे कुनै पार्टीकाे अान्दाेलन हाेइन। समग्र थारूकाे अान्दाेलन हाे। पहिचान र अधिकार खाेज्ने थारूहरू अान्दाेलनकाे हिंस्सा बन्न जरूरी छ,’ उनले थारूवानसँग भने।
tharu at singh durbaar aandolan 03

tharu at singh durbaar aandolan 01

Singh durbaar protest 06

Singh durbaar protest 08

Singh durbaar protest 07

Singh durbaar protest 05

Singh durbaar protest 03

Singh durbaar protest 01

Singh durbaar protest 04

Singh durbaar protest 02

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *