राजनीति

गच्छदार फेरि अध्यक्ष, ४२ जना केन्द्रीय सदस्य चुनिए

मधेसी लोकतान्त्रिकको विराटनगरमा जारी प्रथम महाधिवेशनबाट ४२ जना केन्द्रिय सदस्य चुनिएका छन् । सर्वसम्मतिबाट चुन्नका लागि नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारलाई जिम्मा दिइएपछि उनले सदस्य छनोट गरेका हुन् । यसका लागि राति १२ बजेसम्म गच्छदारले विभिन्न चरणमा छलफल गरेका थिए ।

थारूवान

थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट-थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारु जातीय संगठनबीच सर्वपक्षीय बैठक गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनको उद्घाटन समारोहमा मधेसी मोर्चामा आवद्ध दलहरु देखिएनन् ।विराटनगरमा सोमबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालदेखि माले र राष्ट्रिय जनमोर्चाका नेताहरु देखिए ।

थारूवान

कृष्णराज सर्वहारी मितिः १८ बैशाख २०७३, शनिवार। समयः करीब बिहान ९ बजे। अनुसन्धानको गहिराईमा घोत्लिएको थिएँ। एउटा फोनले डिस्टर्ब गर्‍यो‐ हेलो अंकल, म लक्ष्मण थारुको छोरा। बुवाको किताब २० थान बीर अस्पतालमा ल्याइदिनुपर्‍यो। उहाँ यहाँ भर्ना हुनु भएको छ ।

थारूवान

  दीक्षा दहित दुनियाँमा खेलिने सतरन्जको खेलमध्ये तास (पत्ति)द्वारा चार मित्र मिलेर खेलिने एक जुवाको खेल हो ‘दहेला पकड’। मित्रलाई सत्रु र सत्रुलाई मित्र बनाउने पुरानो तासको एकमात्र खेल हो ‘दहेल पकड’। जुवा खेल्दा मान्छेभित्र रहेको एउटा शुसुप्त ग्रन्थी यति सक्रिय हुन्छ कि उसले धनजन के स्वयं आफूलाई दाउँमा...

थारूवान

शान्ता चाैधरी म ८ वर्षको उमेरदेखि लगातार १८ वर्षसम्म कमलरी बसेको मान्छे । मलाई त भ्रष्टाचार भनेको के हो र यो कसरी हुन्छ भन्ने थाहा नै थिएन । वास्तावमा अहिले पनि के गर्‍यो भने भ्रष्टाचार हुन्छ भन्ने बुझेको छैन । म पहिलो संविधानसभाको सदस्य हुँदा वा व्यवस्थापिका संसदको प्राकृतिक...

थारूवान

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले फिटनेशमा मेडल जितेका छन्। शुक्रबार सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम हुँदै उनले च्याम्पियन ट्रेनर अवार्ड हात पारेका छन्। यो उपाधिसँगै उनले इन्डोनेसियाको बालीमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोमा छनौट पनि भएका छन्।

थारूवान

नेपाल र भारतका थारुहरुको दुई दिने राष्ट्रिय सम्मेनले तीन बुँदे घोषणा पत्र जारी गरेको छ। चितवनको सौरहामा बुधबार र बिहीबार भएको प्रथम राष्ट्रिय भेलाले दुई देशमा भएका थारुहरुको राजनीतिक, समाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रलाई चौतर्फी विकास गर्न सहकार्य गरेर अगाडि बढ्ने घोषणा पत्रमा उल्लेख छ।

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नाम परिवर्तन हुने भएको छ। वैशाख २०–२२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार’ शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो।

थारूवान

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरीले वैदेशिक प्रशिक्षण र प्रतियोगिता खेल्नका लागि जापान जाने अवसर पाएकी छन्। एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने उनी नेपाली भलिबलकी अग्ली स्पाइकरमा पर्दछिन् । ६ फिट उचाइकी सरस्वती राष्ट्रिय टोलीकी पनि पहिलो रोजाइकी स्पाइकर हुन्।

थारूवान