राजनीति

हामी स्वभिमानी नेपाली हौं, नक्कली होइन सक्कली नेपाली हौं : रेशम चौधरी

थारु नेता रेशम चौधरीको एउटा भिडियो प्राप्त भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले भाषण गर्दै हामी नेपाली, हामी स्वाभिमानी नेपाली भएको बताएका छन्। थारुहरु यहाँको आदिवासी भएको बताउँदै रेशमले हामी नक्कली नभइ सक्कली नेपाली भएको बताए। ‘हामी स्वभिमानी नेपाली हौं। यहाँका आदसवासी हौं।...

थारूवान

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दंगाली राजा दंगीशरणलाई थारुको राजा नभई यादवको राजाको संज्ञा दिएका छन्। पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गरेको उनको प्रतिवेदनमा दाङमा १६औं शताब्दीतिर दंगीशरण नाम गरेका यादवले राज्य खडा गरेको उल्लेख छ। कालान्तरमा उनका सन्तानहरुले थारूभाषा र थारू संस्कारलाई स्वीकारेपछि थारू जातिमै समाहित भएका थिए। दंगीशरणका...

थारूवान

  दिलबहादुर चौधरी नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । देशमै संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो...

थारूवान

थारु कल्याणकारिसभाका केन्द्रीय अध्यक्ष, थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनिराम चौधरी गुम्नाम छन्। उनी विगत ८ महिनादेखि गुम्नाम छन्। भदौ ७ गते अप्रत्यासितरुपमा घटेको टीकापुर घटनापछि केही दिन मिडियामा छाएका उनी एकाएक गायब बने।

थारूवान

राम दहित कैलालीको कोटातुलसी–९ भुरुवाकी १२ वर्षीया कमलरी सुस्मिता कठरिया गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीबाट भाग्नुभएको थियो । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंहको घरमा कमलरी बस्नुभएकी कठरियालाई प्रशासन कार्यालयमार्फत उहाँको बुबा जीतबहादुर कठरियाको जिम्मा लगाउने क्रममा उहाँ भाग्नुभएको थियो । हाल उहाँ पुनः शिक्षक सिंहको...

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनको बन्दसत्र सुरु भएको छ । पाटन क्याम्पसमा भएको बन्दसत्रमा विमल चौधरी र संजय चौधरीले अध्यक्ष पदको उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रेका छन् ।

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं महाधिवेशन चैत २७ गते हुने भएको छ। अधिवेशन पाटन मल्टिपल क्याम्पसको सभाहलमा हुने उपत्यका समितिका अध्यक्ष ओम थारुले जानकारी दिए। उनका अनुसार कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय आयोजन आयोगका सदस्य डा. कृपाप्रसा विन्दु रहनेछन्।

थारूवान

राज्यले टीकापुरमा अझै आतंक सिर्जना गरेको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्दोलनकारीलाई आक्रोशित बनाउने किसिमले यसअघि जोशीपुर–पररिया निवासी चुनीराम चौधरी र चैत २३ गते टीकापुरबाट विश्राम चौधरीलाई पक्राउ गरेको र सोही दिन रातसि साढे नौ बजेतिर भजनी त्रिशक्ति नगरपालिकाको...

थारूवान

टिकापुर घटनापछि थारु महिलाहरुमाथि प्रहरीद्वारा दुर्व्यवहार तथा अत्याधिक हिंसा भएको प्रतिवेदन सार्वजनिक भएको छ । तराई मावन अधिकार रक्षक सञ्जालले बुधबार सार्वजनिक गरेको टिकापुर घटनासम्बन्धी प्रतिवेदनमा थारु महिलाहरुमाथि प्रहरीले बल प्रयोग गर्नुका साथै मध्यरातमा पनि दुःख दिने गरेको उल्लेख गरिएको छ । टिकापुर घटनापछि राज्य पक्षबाट महिलाहरुमाथि दुव्र्यवहार हुनुका साथै महिला...

थारूवान

१३ औं महाधिवेशन अगाडि पार्टी परित्यागको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको चुनावमा मतदान गरेका छन्। बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताका लागि भएको मतदानमा चौधरीले मतदान गरेका थिए।

थारूवान