राजनीति

पद्मनारायण चौधरीले पौडेल गुट छाडे, बने देउवाका समर्थक

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुबैले मनोनयन दर्ता गरेका हुन्। देउवाको प्रस्तावकमा फर्मुला मन्सुर समर्थकमा पद्मनारायण चौधरी छन्। चौधरी १३औं महाधिवेशनमा पौडेल कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनी पराजित पनि भए।

थारूवान

थारू पत्रकार संघ नेपालकाे पाँचाैँ स्थापना दिवसका वक्ताहरूले पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाइ संविधान कसरी उत्कृष्ट भएकाे प्रश्न गरेका छन्। नेम्वाङले समावेशी सहभागितामूलक संविधानसभाले बनाएकाे संविधान विश्वमै उत्कृट भएकाे बताएपछि वक्ताहरूले उनलाइ यस्ताे प्रश्न गरेका हुन्।

थारूवान

इन्दु थारु मैले सुगुंरको मासु खान सानै हुँदा छोडेको। छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुंगुरको मासु खान्छ भनेर जिस्क्याउँथे। मलाई साह्रै हिनताबोध भएर आउँथ्यो। सुंगुर खाएर गर्नै नहुने अपराध गरेजस्तो। मुसा को हकमा पनि त्यही भयो। सुंगुर र मुसा खान छोडेर देखाउन चाहन्थे– हेर सुंगुर र मुसा खाने...

थारूवान

नागरिक समाजवादी पार्टीका (नासपा)का संयोजक राजकुमार लेखीले कालो संविधानविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। बिराटनगरमा आयोजित कार्यक्रममा बोल्दै लेखीले कालो संविधानका हस्ताक्षरकर्ताहरुविरुद्ध गाउँ गाउँ र झुपडीबाट आन्दोलन गर्ने तयारी भइरहेको बताए।

थारूवान

नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार नेपाली ढाका टोपीमा सजिएका छन्। थारु होमस्टेमा राजकुमार ह्यारीलाई स्थानीय थारु समुदायले ढाका टोपी र फूल माला पहिर्‍याइदिए। ढाका टोपी लगाइदिएपछि राजकुमार ह्यारी खुसी देखिए र हातले टोपी मिलाउँदै हाँसे। थारु भेषभुषामा सजिएका कुमारी पाँच कन्याले ह्यारीको स्वागत गरे। शिव सामुदायिक वनका अध्यक्ष मंगल...

थारूवान

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले आन्दोलन नगरी अधिकार प्राप्त नहुने बताएका छन् । वीरगन्जमा आयोजित कार्यक्रममा उनले आदिवासी, जानजातिविरोधी संविधानको भण्डाफोर गर्नुपर्ने बताए । उनले कालो संविधान बनाउन शीर्ष चार नेता जतिकै थारु मधेसी सभासद पनि दोषी भएको बताए ।

थारूवान

हामीले आत्मसात गरि नै सक्यौं कि अब हामी हिजोका नेपाल राज्य बन्नु भन्दा अगाडिको राष्ट्र अथवा जनता रहेनौं। करिब २५० वर्ष देखि नै हाम्रो स्वतन्त्र राष्ट्रियता नेपाल राज्यको अधिन आयो र हामीलाई समेत अबको आधुनिक विश्वसमाजमा हाम्रो स्वतन्त्रता, आत्मसम्मान, समानताको रक्षा गर्न नेपाली पहिचान तथा नेपाल राज्यको अपरिहार्यता भइसके।...

थारूवान

सीएन थारु। थरुहट आन्दोलन अहिलेको राष्ट्रिय राजनीतिमा कहीं पनि याद गरिंदैन। मधेसीहरुको आन्दोलनबाट थोरै पछाडि हट्ने कामसँगै थारु पनि कतै नदेखिने गरी आन्दोलन छोड्नु पर्ने? स्वभाविक हो कि थारुहरु पूर्व पश्चिम राजमार्गको छेउ बासोवास गर्दै आएका छन्। उनीहरु आन्दोलनमा सडक तताउने काम सजिलै गर्न सक्छ तर परिणाम निकाल्ने गरी...

थारूवान

घोराही २ गुलरियाकी रीता चौधरीमाथि एसिड प्रहार भएको एक साता भयो। उनी अहिले नेपालगन्जमा उपचाररत छिन्। प्रारम्भिक चरणमा एसिडले खाएको बाह्य छालाको मात्रै अपरेसन भएको उनको स्वास्थ्यमा परेको असरको अझै एकिन भइसकेको छैन।

थारूवान

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको अन्तरिम कैलाली जिल्ला परिषद एक कार्यक्रमको बीच आज (मंगलबार) धनगढीमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका सूचना तथा सञ्चार विभाग प्रमुख मुमाराम खनालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सभासद तथा थरुहट नेता कृष्णकुमार चौधरीको संयोजकत्वमा ८२ सदस्यीय जिल्ला परिषद र भवानी...

थारूवान