राजनीति

विवादका बीच सकियो थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन, अध्यक्षमा सन्तकुमार थारु

थारु राष्ट्रिय मुक्ति मोर्चाको तुलसीपुरमा भएको तेस्रो राष्ट्रिय सम्मेलनमा चर्को विवाद भएको छ। विवाद उत्पन्न भएपछि बैठकमा सहभागी प्रतिनिधिहरु घर फर्किएका छन्।

थारूवान

विमल चौधरी नेतृत्वमा गठन भएको थारु विद्यार्थी समाज उपत्यका समिति (समानान्तर)ले थारु समुदायका प्रतिभावान पाँच जनालाई सम्मान गरेको छ।

थारूवान

शुक्रवार एक भव्य समारोहकाबीच विवाह सम्पन्न भयो। राजधानीको टेकुमा आयोजित विवाह समारोहमा सप्तरीका चन्दन (निमिश) लेखी बेहुलामा सजिएका थिए। बेहुली थिइन् काठमाडौं निवासी सोफिया शाक्य। यी दुवैको नेवारी परम्पराअनुसार विवाह सम्पन्न भयो। टीकापुर घट्नापछि थारु समुदायलाई आतंककारी/विखण्डनकारीको बिल्ला भिडाइएको छ। तर थारु समुदाय त नेपालका आदिवासी भूमिपुत्र हुन्। राष्ट्रप्रेमी...

थारूवान

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताएका छन्। शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक भएकाले त्यसको नेतृत्व एमाओवादीले गर्ने बताए।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने भएको छ । महाधिवेशनमा पार्टीको नाम परिवर्तनबारे छलफल हुनेछ । पार्टी स्थापना भएको सात वर्षपछि फोरम लोकतान्त्रिकले पहिलोपटक राष्ट्रिय अधिवेशन गर्न लागेको हो ।

थारूवान

सिताराम थारु अहिलेको नयाँ संविधानमा थारु, मधेसी जनजाति दलित, मुश्लिमहरुको अधिकार नयाँ संविधानमा नसमेटिएको कारणले गर्दा महिनौंदेखि थरुहटबासीहरु आन्दोलनमा थिए। यसरी महिनौं दिन बितिसक्दा पनि राज्यले थारुहरुको आन्दोलन बेवास्ता गर्दै गयो।

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दै आएका आदिवासी थारू, रानाथारू र कठरियाथारू समुदायले भव्यतापूर्वक चिरै भजहर पर्व मनाएका छन् । नारी स्वतन्त्रता र रोग प्रतिरोधी पर्वको रुपमा मनाइने प्रचलन रहेको आदिवासी थारू समुदायका महिलाहरुले परम्परागत विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक चिरै/चरै भजहर पर्व मनाएका हुन् । बैशाखको टन्टलापुर घामको पनि वेवास्ता गरी...

थारूवान

सन्तोष दहित थारु भाषा, कला, सस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थारु साहित्यिक मेला २०७३’ १४ बुँदे घोषापत्र जारी गर्दै शनिबार राजपुरमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको थारु साहित्यिक मेलामा ९ जिल्लाका थारु साहित्यिनुरागीहरुको सहभागिता थियो।

थारूवान

थारु समुदायको लागि २०७२ साल आन्दोलनमै बित्योभन्दा फरक पर्दैन। नयाँ संविधान घोषणा मिति सार्वजनिक भएसँगै थारु समुदाय साउन महिनादेखि आन्दोलनमा होम्मिए। किरब सय दिन राम्रैसँग आन्दोलनमा होम्मिएका थारुहरु एकाएक सेलाए। राजनीतिक किचलो र नेतृत्वको कमीले थारु आन्दोलन अहिले अस्तित्वमा छैन। २०७२ विभिन्न थारु राजनीतिज्ञहरु चर्चामा आए। कोही राम्रो कामका...

थारूवान

थारु विद्यार्थी समाज उपत्यका समितिमा दुई छुट्टाछुट्टै समूहले नयाँ कार्यसमिति बनाएको छ। अनामनगरस्थित तमुबौद्ध सेवा समितिको हलमा आयोजित भेलाले संजय चौधरी (सिराहा)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। अनामनगरमै भएको अर्को कार्यक्रममा विमल चौधरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

थारूवान