राजनीति

राजकुमार लेखीले घाेषणा गरे नयाँ पार्टी, यस्ता छन् २७ सदस्यीय समिति

अादिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीले नयाँ पार्टी घाेषणा गरेका छन्।राजधानीकाे बबरमहलस्थित साप फाल्चामा बिहीबार लेखीले अाफ्नै संयाेजकत्वमा नागरिक समाजवादी पार्टी घाेषणा गरेका हुन्। लेखीले पहिलाे चरणमा २७ सदस्यीय केन्द्रीय समिति गठन गरेका छन्। जसकाे प्रवक्ता राज थारू छन्।

थारूवान

सीताराम थारू कर्णालीको दुई वटा भंगालोको बिचमा निक्कै संबेदनसिल अवस्थामा रहेको तापुलाइ भौरा टप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बहुल्यता रहेको यो क्षेत्र साँस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनितिक हिसाबले पछाडी पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले...

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ । तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा...

थारूवान

टीकापुर घटनामा प्रहरीको मुख्य अभियुक्त मानिएका रेशम चौधरी नेपाल फर्किने भएका छन् । घटनालगत्तै प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गरिरहेका उनी छिट्टै नेपाल फर्किने बताएका छन् । थारुवानसँग कुरा गर्दै उनले अबको लडाइँ नेपालबाटै थालनी गर्ने भन्दै छिट्टै नेपाल फर्किने बताएका हुन् ।

थारूवान

मनोज थारु थारूहरू परापूर्वकालदेखि नै राज्यपक्ष बाट ठगिँदै आएका छन्। चाहे त्यो शाह वंश होस् या राणा। यो थारूहरूको लागि नौलो कुरा होइन्। शाहरूले थारू बसोबास भएको तराई क्षेत्रलाई राजस्वको रूपमा ठागे भने राणाहरूले थारूको जाग्गा जमिन हडपे। सबैको साझा लक्ष्य एउटै हो। थारूलाई लुट्ने तर तरिक फरक छ।

थारूवान

संजय थारु केही दिनअघि थारु कल्याणकारणी सभाका महामन्त्री आमिरी चौधरीले फेसबुकको भित्तामा कांग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनका तस्बिर पोस्ट गर्दै खुसीयाली मनाएको देखेँ। नेपाली कांग्रेसको १३औं महाधिवेशन संघारमा रहँदा थरुहट आनदोलनका धेरै अगुवाहरु यतिबेला जिल्ला र क्षेत्रीय अधिवेशनमा होम्मिएका छन्। कतिपयले प्रतिनिधि चुनिएको खुसीयाली फेसबुकमार्फत् साटिरहेका छन्। उनीहरु खुसी...

थारूवान

कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् । पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि चौधरीले सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिए । उनले जिल्ला अधिवेशनमा आफू भने सहभागी नभएको दाबी गरेका छन् ।

थारूवान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले टीकापुर घटनावारे उल्लेखित मानव अधिकार सम्बन्धी आफ्नो प्रतिवेदन सच्याउने भएको छ । हालै सार्वजनिक गरिएको प्रतिवेदन तथा मानवअधिकार वर्ष पुस्तक २०१६ मा उल्लेतित टीकापुर घटनाको विवरणप्रति आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कडा विरोध जनाएपछि इन्सेकले आफ्नो उक्त प्रतिवेदन सच्याउने भएको हो ।

थारूवान

इन्दु थारु म त आशावादी छु। Hope is a rope that swings human all through the life. म सानै छँदा सुनेको यो वाक्यले मेरो मनमा गहिरो तर सकारात्मक प्रभाव पारिरह्यो। निराश हुने परिस्थितिमा पनि आफूले आफैँलाई हौसला दिई नै रहे। मेरो जीवनमा निराशाले जितेको भए आज यहाँ कहाँ रहने...

थारूवान

थरुहट आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा जेल चलान गरिएका थारू नेता लक्ष्मण थारू औषधोपचारको क्रममा केन्द्रीय कारागार राजधानीमा रहेका छन् ।

थारूवान