राजनीति

संघीयतामा रुप, सार र जान केही छैन : सुरेन्द्र महताे

अधिवक्ता सुरेन्द्र महतोले अहिलेको संघीयतामा रुप र सार केही नभएको बताएका छन् । उनले नेपालमा बनाइएको संघीयता हावामा झुन्डिएको मुर्तीजस्तो भएको बताए । ‘अहिलेको संघीयतामा न रुप छ, न सार छ, न जान छ । यो त हावामा झुन्डिएको मर्तीजस्तो छ,’ थारु कल्याणकारिणी सभाले आयोजना गरेको प्रशिक्षण भेलामा संघीयता...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले कैलाली ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारण भएको बताएका छन्।

थारूवान

भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो पदक दिलाएकी छिन्। ५३ केजी स्पर्धामा कास्यपदक जित्दै उनी यो सागमा पदक जित्ने पहिलो नेपाली भएकी हुन्। ३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन्। पाँच खेलाडी...

थारूवान

थारु कल्यणकारिणी सभाका प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले माग पुरा नभए जारी आन्दोलन ४/५ बर्षसम्म पनि लम्बिन सक्ने बताएका छन् । सिरहाको लहानमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा लेखीले मधेसी, थारु, जनजाति लगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन चल्ने बताए । उनले भने, ‘वार्ता र सम्वादको माध्यमबाट माग पूरा गर्न सरकारलाई हाम्रो...

थारूवान

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारूले थरुहट आन्दोलनलाई राष्ट्रियकरण गर्न पहलमानपुरमा आज बृहत आमसभा गर्न लागेको बताएका छन् ।

थारूवान

थारु युवा स्यंवसेवकले कैलालीमा मार्च पास गर्ने भएको छ। माघ २३ गते शनिबार आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले आयोजना गरेको बृहत् आमसभामा थारु युवाहरुले मार्च पास गर्ने भएका हुन्। कैलालीमा बसेको बैठकले सोही दिन कैलालीको पहलमानपुरमा मार्च पास गर्ने निर्णय गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय सदस्य इन्दु चौधरीले जानकारी दिइन्।...

थारूवान

कैलालीमा एकपटक फेरि बृहत आमसभा हुने भएको छ। आउँदो शनिबार कैलालीको पहलमानपुरमा बृहत् आमसभा हुने थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कैलाली प्रवक्ता माधव चौधरीले जानकारी दिए। उनका अनुसार आमसभामा नागरिक समाजका अगुवा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवा पद्मरत्‍न तुलाधर, ओम गुरुङ, नयाँ शक्तिका अभियन्ता पासाङ शेर्पा, नेकपा-माओवादीका सचिव देव गुरुङ,...

थारूवान

‘नेपालमा मधेसीमाथि दोस्रो दर्जाको नागरिकसरह व्यवहार भइरहेको छ, नयाँ संविधानमा समेत मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले बिहारका सहरमा आयोजना भइरहेका नेपालको मधेसबारे गरेका भाषणका केही अंश हुन् यी। असमानता र विभेद रहेसम्म मधेसमा लडाइँ चलिरहन्छ। मधेसीको लडाइँलाई आफूले साथ दिइरहने सिंहले...

थारूवान

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो ।

थारूवान

थारु एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले १२ जना थारु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। आवेदन दिएका ८३ जनामध्ये उत्कृष्ट १२ जना मधेवी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको टिएफएका हेमनारायण चौधरीले जानकारी दिए। उनका अनुसार संस्थाले वार्षिक तीन लाखको छात्रवृत्ति प्रदान गर्दै आएको छ।

थारूवान