राजनीति

थाकस कार्यालयमा किन अायाे सादा पोसाकधारी प्रहरी?

अाइतबार राजधानीकाे भिमसेनगाेलास्थित थारू कल्याणकारिणी सभा (थाकस)काे केन्द्रीय कार्यालयमा सादा पाेसाकका प्रहरी देखिए। चार जना सादा पाेसाकधारी प्रहरी सिधै सभाकाे चाैथाे तल्लास्थित सभाको कार्यालयभित्र छिरे। त्यहाँ राजकुमार लेखीलगायत केही पदाधिकारीहरू बसिरहेका थिए। सभाले लहानमा आयोजना गरेको प्रशिक्षण भेलाका निम्ति पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

थारूवान

व्यवस्थापिका–संसद्ले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ लाई आज पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा राखेका थिए। उनले प्रस्ताव पेस गरेपछि संविधान दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था भएबमोजिम मत...

थारूवान

थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहितले सरकारले जानाजानी आदिवासी थारु मधेसीका माग सम्बोधन गर्न नचाहेको आरोप लगाएका छन्। सगरमाथा टेलिभिजनसँगको कु्राकानीमा उनले यी समु्दायहरुसँग विभिन्न मितिमा विभिन्न सम्झौता गरेपनि त्यसलाई कार्यन्वयन गर्न नचाहेको आरोप लगाए।

थारूवान

मदन चौधरी विभाजनभन्दा एकता कयौं गुणा शक्तिशाली हुन्छ। जुन एकताले नसोचेको उपलब्धी पनि हासिल हुन्छ। तर हामी थारू समुदायको प्रवृत्ति ठीक उल्टो छ। सामान्य बेलामा मिल्नसक्ने हामी अफ्ठ्यारो परेका बेला विभाजनमा हुन्छौं। हामी हामीमा फुट हुन्छ। एक आपसमा लड्छौं। र, त्यसको फाइदा प्रत्यक्षरूपमा तेस्रो व्यक्तिले लिन्छ। एउटा भनाइ छ–...

थारूवान

मोरङको रंगेलीमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। मृतक महिला रंगेली-४ की ५८ बर्षीया द्राैपदीदेवी चाैधरी रहेको प्रहरीले जनाएको छ। बिहीबार नेकपा एमालेको युवा संघ नेपालले आयोजना गरेको आमसभामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर चाैधरीको मृत्यु भएको हो।

थारूवान

सीएन थारू थरुहट आन्दोलनको पाँचौ महिना चल्दैछ। जारी थरुहट आन्दोलन एकाध घटनावाहेक शान्तिपूर्ण रहेको देखिन्छ। थरुहट/थारूवान संयुक्त संघर्ष समितिले यो आन्दोलनको नेतृत्व लिए पनि अहिले यस संघर्ष समितिमा रहेको थारू सभासद संघर्ष समितिको संयोजक रामजनम चौधरी मन्त्री भए। थारू कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष रहेको धनिराम चौधरी यो संघर्ष...

थारूवान

गोपाल दहित २०६४ सालामा भएको आम निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत मधेसीको पहिचानबाट तराईका धर्तीपुत्र थारूहरू संविधानसभामा सदस्य बन्नु बाध्यता भएको थियो। त्यसपछि चिरा परेको मन २०६५ साल फागुन १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले थारू लगायत तराईका ९२ जातजातिलाई मधेसीमा सूचीकरण गरेपछि थारूहरू आकाशबाट गर्लम्मै...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले विदेशीले आफूलाई १२ करोडमा किन्न खोजेको बताएका छन्। उनले १२ करोडलाई लात हानेर थारु आन्दोलन अघि बढाएको बताए। ‘आन्दोलनको क्रममा विदेशीले १२ करोड दिने लोभ देखाए,’ प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा लेखीले भने, ‘मैले १२ करोडलाई लात हानेर आन्दोलन अघि...

थारूवान

थारु युवाहरुको सक्रियतामा यस वर्ष खुलामञ्चमा माघी महोत्सव मनाइयो। यसअघि थारु कल्याणकारिणी सभा उपत्याका समितिको संयोजनमा माघी महोत्सव मनाइए पनि प्रमुख अतिथि र पारदर्शिताको सबालमा युवाहरुसँग कुरा नमिल्दा दुई ठाउँमा महोत्सव आयोजना भएको थियो। थारु विद्यार्थी नेता चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा खुलामञ्चमा महोत्सव आयोना भयो। महोत्सव करिब २५ हजार दर्शकले...

थारूवान

एकिकृत माओवादी पार्टी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई थारुको माघी महोत्सवमा खुलामञ्चमा देखिए। एमाओवादीमा हुँदा थारुलाई निकै पछ्याउने भट्टराई पार्टी त्याग पछि पनि थारु समुदायको माघी महोत्सवमा सरिक भए। काठमाडौंको खुलामञ्मा आयोजित राष्ट्रिय माघी महोत्सव उद्‍घाटन समारोहमा भट्टराईसँगै थारु र मधेसी नेता पनि उपस्थित...

थारूवान