resam

टीकापुर घटनामा प्रहरीको मुख्य अभियुक्त मानिएका रेशम चौधरी नेपाल फर्किने भएका छन् । घटनालगत्तै प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गरिरहेका उनी छिट्टै नेपाल फर्किने बताएका छन् । थारुवानसँग कुरा गर्दै उनले अबको लडाइँ नेपालबाटै थालनी गर्ने भन्दै छिट्टै नेपाल फर्किने बताएका हुन् ।
उनले आफ्नै अर्बौंको सम्पत्ति नष्ट गर्दासमेत सरकारले उल्टै आफूलाई अभियुक्त बनाएको भन्दै टीकापुरबाटै न्यायायिक लडाइँ सुरु गर्ने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *