राजनीति

अमनलाल मोदीसँग बजेट गफ : थारु ग्रामलाई विकास गर्ने योजना छ

अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् भनेर पहल गरेको छु । त्यसैअनुसार विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेँ । धेरैजसो योजना सडक सम्बन्धि नै छन् ।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारले बोलाएको त्रिपक्षीय बैठकमा नजाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सत्तारुढ, कांग्रेस र मधेसी मोर्चाको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालयले गठवन्धनमा आवद्ध दलका नेताहरुलाई फोन गरेर नै वैठकबारे जानकारी गराएका थिए ।

थारूवान

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संविधानको पुर्नलेखनको सपना नदेख्न मधेसी आन्दोलनरत दललाई चेतावनी दिएका छन्। हजारौं सहिदको रगत र वलिदानवाट बनेको संविधानलाई पुर्नलेखन गर्ने कुरा सोच्नपनि नसकिने गच्छेदारको भनाइ थियो।

थारूवान

थारु बर्दियाली विकास मञ्चका अध्यक्ष एवं युवा अगुवा सीताराम थारुले थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजकलाई पाँच बुँदे प्रश्न तेर्स्याएका छन्। राजधानीमा आयोजित समितिको केन्द्रीय भेलाले गरेको निर्णय र संयोजक चौधरीको वक्तव्यसँगै उनले प्रश्न तेर्स्याएका हुन्। 

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलाले १५ बुँदे घोषणा पत्र जारी गरेको छ । राजधानीमा आयोजित दुई दिने भेलाले आमहड्ताल गर्ने कुरामा भने सहमति जुटाउन सकेन । थारुहरु रोपाईमा व्यस्त हुने समय भएकाले हाललाई आमहड्ताल गर्न नसकिने निष्कर्ष निकाल्दै प्रस्तावित जेठ ३१ गतेको आमहड्ताल कार्यक्रम हटाइएको छ ।

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले आफू लुकेर आन्दोलन तुहाउन खोजेको आरोपलाई खण्डन गरेका छन् । राजधानीमा आयोजित समितिको दुई दिने भेलाको अन्तिम दिन बोल्दै संयोजक चौधरीले भने– केही मान्छेहरुले मलाई कि आन्दोलन गर कि राजीनामा देऊ भनिरहेका छन् । के म...

थारूवान

नेपाल सरकारले सिकलसेल एनिमिया रोगको औषधोपचार निशुल्क घोषणा गरेपनि विरामीहरु भने सहज रुपमा औषधी पाउन सकेका छैनन् । रोगीहरुले केहि औषधी देशभित्रै खरिद गर्न पाएपनि केहि औषधी नेपालमा प्रतिबन्धित भएकोले भारतीय बजारहरुबाट खरिद गर्नु पर्ने बाध्य रहेको छ । प्रायः नेपालमै नपाइने औषधीको अभाव हुँदै आएको विरामीहरुको दुखेसो रहेको छ...

थारूवान

सन्तोष थारु। एमाओवादी, वैद्यबाट छुटेका बादल समूह, मातृका यादव, मणि थापा, जयपुरी घर्ति समूह, बिप्लपबाट आएका तिलक परियार समूहबीच पार्टी एकता भई नेकपा माओवादी केन्द्र गठन भएको छ, जुन स्वागत योग्य छ। अहिलेको अपरिहार्यता पनि यही हो।

थारूवान

टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ ।

थारूवान

गोपाल दहित। बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले...

थारूवान