राजनीति

संघीय गठबन्धनका प्रवक्ता नयाँ शक्तिमा

संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्।

थारूवान

दशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरेका छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। रंगशालामा मुलुकभरिबाट नयाँ शक्ति कार्याकर्ता आएका छन्। उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। ‘म, जे बोल्छु,...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो।

थारूवान

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताइएको छ।

थारूवान

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने नयाँ शक्ति प्रवक्ता खिमलाल देवकोटाले बताए।

थारूवान

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए ।

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार गरेको संयोजक लेखीले जानकारी दिए।  गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको पार्टीले तीन महिनाभित्र १ सय ९ सदस्यीय समितिको घोषणा गरेको हो।

थारूवान

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुलुकलाई अन्र्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको आरोप लगाएका छन् ।

थारूवान

थरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा रुक्मिणी चौधरी, राजकुमार लेखी, किशोरकुमार विश्वास र रमेशकुमार चौधरी छन्।

थारूवान

लखन चौधरी/धनगढी। स्वास्थ्य मन्त्री रामजनम चौधरीले चालु आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग परिक्षणको लागि प्रयोग हने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन जडान हुन नसक्ने संकेत गरेका छन् ।

थारूवान