राजनीति

चितवनका थारुहरुको जग्गा लुटिँदै

कारी महतो/चितवन। थारुहरुको जग्गा दिन प्रतिदिन अर्कैको अधिनमा गैरहेको सन्दर्भमा सोही विषयमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भेला सम्पन्न गरेको छ । भेलाबाट विभिन्न कारणले थारुहरुको जग्गा लुटिँदै गएकोले ती जग्गा जमीन संरक्षण गर्नका लागि थारु समुदाय एकजुट भइ संघर्ष गर्ने बताएका छन् ।

थारूवान

सङ्घीय गठबन्धनको आजको बैठकले सङ्घीय गठबन्धनका नेता लक्ष्मणलाल कर्णको संयोजकत्मा ११ सदस्यीय संविधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

थारूवान

मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक) का असन्तुष्ट सांसदहरूले आफूहरुलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई तीन दिने अल्टिमेटम दिएका छन्। तीन दिनभित्र पार्टी अध्यक्ष गच्छदारले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता सुनिश्चित नगरे पार्टी फुटाएर भए आफूहरु सरकारमा जाने जानकारी गच्छदारलाई दिएका छन्।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई फुटबाट जोगाउनका लागि आफूनिकट नेतालाई सक्रिय पारेका छन् । अध्यक्ष गच्छदारले एकलौटी ढंगले सरकारमा सहभागिता नजनाउने निर्णय गरेको भन्दै असन्तुष्ट पक्ष पार्टी नै फुटाउन लागिपरेपछि उनी त्यसलाई विफल पार्ने प्रयासमा देखिएका छन् ।

थारूवान

टीकापुर घटनाको एक वर्ष वित्दा पनि टीकापुर बजारमा रौनकता आउन सकेको छैन । विगतका वर्षहरुमा चाडपर्व आउदा बजारमा निकै चहलपहल हुने गरेपनि यो वर्ष विगतको जस्तो चहलपहल देखा नपरेको व्यापारीहरु बताउँछन् । स्वर्णिम फोटो स्टुडियोका महेन्द्रकुमार भण्डारी चाडपर्व आउदा महिला तथा युवा युवतीहरु स्टुडियोमा आएर फोटो खिचाउने र इच्छानुसार फोटो...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ताका लागि सूची बुझाएको छ । मधेसी मोर्चाको कार्यदलले शुक्रबार गृह मन्त्रालयमा सूची बुझाएको हो । ‘हामीले ४९२ जनाको सूची बुझाएका छौं’ मोर्चाका कार्यदल संयोजक सांसद लालबाबु राउतले जानकारी दिए ।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहँदा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग तीन बुँदे सहम्झौता गरेको थियो। जसअनुसार तेस्रो बुँदामा प्रधानमन्त्रीलाई भोट दिने उल्लेख थियो। पहिलो नम्बर झुटा मुद्दा खारेज गर्ने, कैदीलाई रिहा गर्ने, क्षतिपूर्ति दिने, सहिद घोषणा गर्नेलगायत थियो। तेस्रो नम्बरमा भने संविधान संसोधको...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। उनले बुद्ध भगवान र बुद्ध धर्मसित थारुहरुको ऐतिहासिक, समाजिक र सांस्कृति सम्बन्ध विषयमा विद्यावारिधी गरेका हुन्। 

थारूवान

जितेन्द्र देव। १. अहिलेकै सात प्रदेशभित्र जिल्ला टुक्राउने र छुटाउने पहिलो उपाय हो । त्यसका लागि २ नम्बर प्रदेशलाई पूृर्व सार्ने र ५ नम्बर प्रदेशलाई पश्चिम सार्ने । २. पूर्वमा सुनसरी, मोरङ, झापा, साप्तरी र उदयपुरको केही भाग मिलाएर ८ औं प्रदेश बनाउने । पश्चिममा थारु बाहुल्य भूभागलाई ५...

थारूवान

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक...

थारूवान