राजनीति

म कुनै प्रेमालाई चिन्दिन : सांसद दहित, धम्कीको प्रमाण दिन चुनौति

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद् गोपाल दहितले आफूले कसैलाई धम्की नदिएको बताएका छन्। केही ब्यक्तिले आफूलाई बदनाम गराउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको उनले बताए। उनले आफूले कुन प्रेमालाई नचिन्ने बताए। ‘म कुनै प्रेमालाई चिन्दिन। यो कपोकल्पित आरोप हो,’ उनले भने।

थारूवान

जनआन्दोलन ०६२/६३ मा हटाइएको पूर्व राजा वीरेन्द्रको शालिक अचानक राष्ट्रवादी युवा शक्तिले बिहीबार नेपालगंजको धम्बोजी चोकमा स्थापना गरेपछि तनाव भएको छ। राष्ट्रवादी युवा शक्ति नामक संस्थाले बिहीबार एक दशकपछि पूर्व राजाको शालिक अनावरण गरेपछि धम्बोजी चोकमा तनाव भएको छ।

थारूवान

भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले मुक्त घोषणाको लामो समयसम्म पनि मुक्तकमैया, मुक्तहलिया र मुक्तकमलरीको पुनःस्थापना नहुनु विडम्बना भएको बताएका छन्। सिंहदरवारस्थित आफ्नै मन्त्रालयको कार्यकक्षमा बुधबार जिल्लाबाट आएका मुक्तकमैया, मुक्तहलिया तथा मुक्त कमलरीका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री पाण्डेले त्यस्तो बताएका हुन्। सरकारले चाहेमा पुनस्र्थापनाको काम ठूलो नभए पनि सरकार परिवर्तनको...

थारूवान

कांग्रेस माओवादी गठबन्धनले दिने भनेका दुई मन्त्रालय लिएर सरकारमा नगए पार्टीनै फुट्ने अवस्था आएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार गलेका छन् । उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय नपाएका कारण सरकारमा नजाने भने लगत्तै बहुसंख्यक सांसद र नेताहरुले पार्टीनै फुटाउने तयारी गरेपछि गच्छदार गलेका हुन् ।

थारूवान

मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत मन्त्री तथा दलका नेताहरुसँग छलफल गर्न काठमाडौं आइपुगेको छ । मुक्त कमैया, हलिया र कमलरीका नेताहरुको संयुक्त नेतृत्वमा छलफल र माग, मुद्दा सम्बोधनको माग गर्न संयुक्त टोली काठमाडौं...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा सरकारले घोषणा गरेको न्यायिक छानबिन आयोग आफ्ना लागि अस्वीकार्य रहेको निर्णय गरेको छ। राजधानीमा मंगलबार सकिएको आन्दोलन परिचालन केन्द्रीय समितिको बैठकले टीकापुरलगायत थरुहट क्षेत्रमा गत वर्ष भएका हिंसात्मक घटना छानबिन गर्न सम्बन्धित क्षेत्रकै न्यायिक छानबिन आयोग प्रमुख तोकिनुपर्नेमा...

थारूवान

सीएन थारु। मार्क्सवादी साहित्यमा लम्पट सर्वहाराको व्यख्या गर्दै कम्युनिष्ट आन्दोलनलाई धारासायी वनाउने त्यसता जमात जसको वर्ग चेतना नै बुर्जुवा रहन्छ तर वर्ग संघर्षलाई उपयोग गर्दै व्यक्तिगत लालसा पुरा गर्न सदैव लागिरहेका हुन्छन् । लम्पट सर्वहाराको उपरोक्त परिभाषाको थप व्यख्या गर्दै अल्वारो गार्सिया लिनेरा लेख्छन्–“विगतका क्रान्तिकारीहरु जो ती गरीब किसानहरुलाई...

थारूवान

मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो- क्याबिनेट हल। 

थारूवान