खेलकुद

ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीलाई स्वर्ण

मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि जितेको छ। सोमबार ११ स्वर्ण, ५ रजत र ६ कास्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो। नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कास्य जितेको पश्चिमाञ्चल दोश्रो भयो। तेश्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र...

थारूवान

महिला विश्वकप छनोटका लागि रूबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ। अक्टुवर ९ देखि हङकङमा आयोजना हुने एसियाली क्षेत्रको छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउने छ। नेपालले हङकङमा हुने एसिया क्षेत्रको...

थारूवान

दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदको कराँतेतर्फ एकल कातामा कांस्य जितेकी विमला तामाङसहित ३७ खेलाडी तेस्रो दक्षिण एसियाली कराँते च्याम्पियनसिपका लागि शनिबार छनोट भएका छन्। सिनियर, जुनियर र क्याडेटमा गरी ३७ खेलाडी भारतको नयाँदिल्लीमा हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्।

थारूवान

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले आफ्नो ५३औँ वार्षिकोत्सवका अवसरमा छ कर्मचारी तथा त्यत्ति नै सङ्ख्यामा विभिन्न सञ्चारमाध्यमका खेल पत्रकारलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गरेका हुन्।

थारूवान

आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो ।

थारूवान

आर्मीले नारायणगढको क्याम्पाचौरमा सञ्चालन भइरहेको चौथो नेपाल कपको उपाधि जितेको छ । उसले सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । आर्मीका कप्तान भरत खवासले खेल सुरु भएको १९ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । आर्मीकै सुमन अर्यालले ३० औं मिनेटमा गोल थप्दै टिमलाई मजबुत अवस्थामा...

थारूवान

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी आइतबार वैदेशिक प्रशिक्षणका लागि जापान जाँदैछिन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिने छिन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर...

थारूवान

अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन असफल भएका छन्।

थारूवान

खुला पुरुष बक्सिङ प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा सेनाका करण चौधरी पहिलो भएका छन् । उपाधि भिडन्तमा उनले सेनाकै सुदीप श्रेष्ठलाई पाखा लगाए। ५६ केजीमा नक्सालका गणेश थापाले स्वर्ण हात पारे ।

थारूवान

सरस्वती चौधरी क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने खेलाडी हुन्। महिला भलिबलकी सनसनी सरस्वती राष्ट्रिय टाेलीकी नेपाल नम्बर एक क्विक स्पाइकर पनि हुन् । ब्लक र स्पाइक दुवैमा हावी हुनसक्ने क्षमता सरस्वतीमा छ। शुक्रबार भारतसँगकाे मैत्री खेलमा नेपालले तीनै सेट गुमाए पनि सरस्वतीले ब्यक्तिगत ८ स्काेर बनाइन्। अघिल्लाे...

थारूवान
1 7 8 9 10 11 28