खेलकुद

कडा मेहनत र परिश्रमले उपाधि जित्यौं : आदित्य चौधरी

नेपाली फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले कडा मेहनत र परिश्रमले एएफसी सोलिडारिटी कपको उपाधि जित्न सफल भएको बताएका छन्। मकाउविरुद्धको फाइनल खेलमा नेपालले १-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको थियो। आदित्यले फेसबुकमा कडा मेहनत र परिश्रमले उपाधि जित्न सफल भएको उल्लेख गरेका छन्।

थारूवान

नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

थारूवान

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी...

थारूवान

लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

थारूवान

कारी महतो/चितवन। अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक जितेका खेलाडीहरु तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका छन् । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खैरहनी नगरपालिका वार्ड नं. १ का दुई जना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी...

थारूवान

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी कात्तिक १७ गतेदेखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

थारूवान

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन्। नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भए। 

थारूवान

अस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो युवा साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्। सिड्नीमा सोमबार आयोजित आफ्नो जिवनीमा आधारित ‘माइ स्टोरी माइकल क्लार्क’ नामक पुस्तकको सार्वजनिक कार्यक्रममा फेसबुक लाइभमा आएका क्लार्कले भने, ‘सन्दिप लामिछाने एक उदयमान युवा क्रिक्रेटर हुन्...

थारूवान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता...

थारूवान

आईसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर क्रिकेट– २०१६ मा सहभागि हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य सैलेश कर्माचार्य लगायतले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान),...

थारूवान
1 6 7 8 9 10 28