खेलकुद

एसीसी ट्रफीको च्यम्पियन नेपाल र युएई दुबै

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी ट्रफी इलिट कपमा नेपाल र युएईबीचको खेल बराबरीमा सकिएपछि दुवै टिम संयुक्त रुपमा विजयी भएका छन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै...

थारूवान

काठमाडौं- नेपाल एसीसी इलिट कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई २१ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश पाएको हो। टस हारेर ब्याटिङका लागि निम्त्याइएका नेपालले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा २२० रनमात्र जोड्यो।

थारूवान

काठमाडौं- एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेलमा हङकङलाई १ सय २५ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२५ रन बनायो। २२६ रनको लक्ष्य पछ्याएको हङकङ ३७ ओभरमा एक सय रन बनाउँदै अल आउट भयो। नेपालका...

थारूवान

काठमाडौं- ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङले नेपाल साउदी अरेबियाविरुद्ध ९ विकेटले विजयी भएको छ। १३२ रनको लक्ष्य पाएको नेपालले १३.१ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालले साउदी अरेबियाले पेस गरेको लक्ष्य २ सय २१ बल अगाडि नै पूरा गरेको हो। यसअघि टस हारेर साउदी अरेबिया ४८.२ ओभरमा १३१...

थारूवान
1 26 27 28