खेलकुद

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण

काठमाडौं- भारतको लुधियानामा सम्पन्न नवौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका सचित प्रधानले स्वर्ण पदक जितेका छन्। पुरुषको ६० केजीमा सचितले स्वर्ण जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिए। सचितसँगै प्रतियोगितामा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

थारूवान

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको पहिलो क्वार्टर फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा मनाङ–मर्स्याङ्दीका तर्फबाट निराजन मल्लले दुई र अनिल गुरुङले एक गोल गरेका थिए भने सशस्त्रका गणेश लावतीले एक...

थारूवान

पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको खेलमा ट्राइबेकरको आधारमा यति हिमालयन शेर्पाले आरसिटीलाई ५–४ गोल अन्तरले पराजित गरेको छ। आरटिसीका नरेश खत्रीले प्रहार गरेको पेनाल्टी हिमालयन शेर्पाका गोलकिपर विनय श्रेष्ठले रोकेपछि यति हिमालयन क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

थारूवान

पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा मच्छिन्द्रका लागि कर्ण लिम्बु र विशाल राईले गोल एकएक गरेका थिए भने पुलिसका लागि दिलीप राईले एक...

थारूवान

पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एनआरटीले पोखरा–११ लाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा एनआरटीका लागि दुवै गोल आशिषजङ्ग कार्कीले गरेका थिए भने पोखरा ११ का तर्फबाट सुनडुईले एक गोल गरेका थिए।

थारूवान

काठमाडौं, कात्तिक १३- एसिसी ट्वान्टी-ट्वान्टी महिला एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ। आज भएको खेलमा आयोजक चीनसँग हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्का र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।

थारूवान

मड्रिड, एजेन्सी– लियोनल मेसीले तीन सय गोलको कोसेढुंगो पार गर्दा शनिबार स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रायो भालिसानोलाई ५–० ले हराएको छ। मेसीले २ गोल गरेको खेलमा डेभिड भिया, जाभी हर्नान्डेड र सेस फेब्रिगासले १/१ गोल थपेका थिए। शनिबारको खेल उनको खेल जीवनको तीन सय र ३ सय १औं गोल...

थारूवान

काठमाडौं- चीनको ग्वान्जाओमा जारी एसीसी महिला ट्वान्टी-२० क्रिकेटको समूह चरणबाट नेपाल बाहिरिएको छ। शुक्रबार बंगलादेशसँग ९ विकेटको पराजयसँगै नेपाल बाहिरिएको हो। यसअघि नेपालले श्रीलंकासँग २० रनले पराजित भएको थियो। नेपाल समूह बी को पुछारमा छ। 

थारूवान

काठमाडौं- युएईमा भएको एसीसी एलिटकप ट्रफीको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान स्वरूप सोमबार नगर परिक्रमा गराएको छ। काठमाडौंको नक्सालमा रहेको होटल क्राउन प्लाजाबाट जय नेपाल हल, नारायणहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदमा पुगेर...

थारूवान

काठमाडौं– घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशिको नकआउट प्रतियोगिता एनसेल कप फुटबलको उपाधि लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबले जितेको छ। शनिबार फाइनलमा मनाङले म्याक डोवयल्स रानी पोखरी कर्नर टिम (आरसीटी)लाई ६–१ ले हरायो। मनाङको जितमा कप्तान अनिल गुरुङले सर्वाधिक ४ गोलको योगदान गरे। बैकल्पिक खेलाडी सुलभ मास्के र मबिल स्टेफनले १–१...

थारूवान