खेलकुद

कोच वृत्तान्त

प्रकाश तिमल्सिना- राष्ट्रिय टोलीको प्रशिक्षक नेपाली फुटबलको सबैभन्दा अस्थायी र अस्थिर पद हो। कोही टिक्न सक्दैनन्। कोहीलाई टिक्न दिइदैन। नेपाली फुटबलको नियति यही हो। स्वदेशी प्रशिक्षक ‘आफू पटके हुँ’ भन्ने थाहा पाउँदापाउँदै जिम्मेवारी लिन तयार हुन्छन्। विदेशीको हकमा भने प्रशिक्षण अवधि केही लामो पनि हुनसक्छ। पछिल्लो एक दशकमा सबैभन्दा लामो...

थारूवान

फणीन्द्र फुयाल, काठमाडौं- तेक्वान्दो खेलका नयाँ प्रतिभावान् खेलाडीहरु खोजी गर्ने उद्देश्यले नेपाल तेक्वान्दो सङ्घले आजदेखि देशव्यापीरुपमा ‘घरदैलो’ कार्यक्रम सुरु गरेको छ। सङ्घको पहलमा आज काठमाडौँको उत्तरी क्षेत्रको बालाजुस्थित तरुण मावि, गल्फुटारस्थित सेन्ट जोसेफ स्कुल, कपनस्थित रिलायन्स इन्टरेनसनल एकेडेमी तथा जोरपाटीस्थित द सेलिब्रेसन स्कुलमा छनोट प्रतियोगिता सम्पन्न भयो।

थारूवान

कलैया- बाराको सिमरामा यही माघ २३ गतेदेखि फागुन ५ गतेसम्म ‘म्याजिक मोमेन्ट्स चौथो सिमरा गोल्डकप फुटबल’ प्रतियोगिता सञ्चालन हुने भएको छ। नव जनजागृति युवा क्लब सिमराद्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई रु चार लाख, दोस्रो हुने टिमलाई रु एक लाखको पुरस्कार दिने व्यवस्थासमेत गरिएको आज आयोजित पत्रकार...

थारूवान

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्याङ्दी क्लब विजयी भएको छ। त्रिपरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा मनाङले बाँसबारी फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मनाङका खेलाडी सुजल श्रेष्ठले खेलको पहिलो हाफको ३२औँ मिनेटमा एक...

थारूवान

एजेन्सी- सिड्नीमा श्रीलंकासँगको जारी तीन दिवसीय खेलका दौरान अष्ट्रेलियन क्रिकेटर माइक हसी, सेन वास्टन र डेभिड वार्नर मोडल लौरेन विकर्स र एम्बर बेर्नरका साथ पेप्सीसँगै। 

थारूवान

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थि्रस्टार क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा थि्रस्टारले विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई २–० गोलअन्तरले पराजित गर्‍यो। 

थारूवान

एजेन्सी- भारतीय मास्टर्स ब्याट्सम्यान सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आइतबार बिहान उनले यस्तो निर्णय लिएका हुन् । ‘मैले एकदिवसीयबाट सन्यास लिने निर्णय गरेको छु,’ तेन्दुलकरले एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘विश्व कप विजेता भारतीय टोलीको सदस्य भएर मैले आफ्नो ठूलो सपना पूरा गरिसकेको छु।

थारूवान

धनगढी- आफ्नो अपराजित यात्रालाई कायम राख्दै विभागीय टोली एपिएफ यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको आजको खेलमा विजयी भएको छ। स्थानीय रङ्गशालामा आज भएको खेलमा एपिएफले पश्चिमाञ्चललाई १३–० भारी गोलअन्तरले पराजित गरेको हो। एपिएफका लागि अणु लामाले चार, प्रमिला राईले तीन, तेजकुमारी गुरुङले दुई गोल तथा रञ्जना...

थारूवान

धनगढी- यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०६९ अन्तर्गत आज भएका खेलमा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ) र घरेलु टीम सुदूरपश्चिमाञ्चल विजयी भएका छन्। स्थानीय रङ्गशालामा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १४–० गोलले पराजित गरेको छ।

थारूवान

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ। सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबका भरत खवासको ह्याट्रिकले एपीएफलाई ५–० गोल अन्तरमा हराएको हो।

थारूवान