खेलकुद

उपाधि जिते खेलाडीलाई सित्तैमा सेक्स गर्न दिइने

एजेन्सी- नाइजेरियन राष्ट्रिय फुटबल टोलीका लागि त्यहाँका यौनकर्मीहरुले अनौठो प्रस्ताव राखेका छन्। दक्षिण अफ्रिकामा जारी ‘ओरेन्ज अफ्रिकन कप अफ नेशन्स’को उपाधि जितेमा खेलाडीहरुलाई यौनको मजा दिने ती यौनकर्मीहरुले बताएका छन्। ‘द एसोशिएसन आफ नाइजेरियन प्रोस्टिच्यूट्स’ले राष्ट्रिय टोलीका खेलाडीलाई उपाधि जितेपश्चात सित्तैमा यौन सम्बन्ध राख्‍न दिइने एजेन्सीले बताएको छ।

थारूवान

काठमाडौं- पाँच वर्षपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका पाकिस्तानले पहिलो खेलमा विजयी भएको छ। बुधबार दरशथ रंगशालामा भएको खेलमा ९१औं मिनेटमा पाकिस्तानका हसन बासिरले निर्णायक गोल गरेका थिए। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीलेको छनौटमा उतारिका नेपाली खेलाडीले औसतरुपमा राम्रो खेलेपछि अन्तिम समयमा पराजय बेहोर्नुपर्‍यो।

थारूवान

काठमाडौं- फागुनमा हुने एएफसी च्यालेन्ज कपको समूह चरणलाई राष्ट्रिय फुटबल टोलीको पहिलो चरण छनोटमा १० नयाँसहित ३१ खेलाडी परेका छन्। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको दुई दिन अघि सोमबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पछिल्लो पटक राष्ट्रिय टोलीमा रहेका रुपेश केसी, सुजल श्रेष्ठ र विकाससिंह क्षेत्रीसहित १७ खेलाडी अटेनन्। 

थारूवान

पोखरा- आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्रीस्टारले ११ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टारले घरेलु टोलीलाई १-० ले पराजित गर्दै उपाधीसँगै ३ लाख ५१ हजार हात पारेको छ। आहा गोल्डकपमा थ्रीस्टारको यो तेस्रो उपाधि हो भने प्रशिक्षक प्रदीप हुमागाईले क्लब सम्हालेपछिको पहिलो...

थारूवान

काठमाडौं- उपाधि जित्ने लक्ष्यमा असफलता हात पारे पनि नेपालले एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा हङकङलाई हराउँदै तेस्रो स्थान पाउन सफल भएको छ। नेपाललाई सेमिफाइनलमा पराजित गरेको थाइल्यान्डले आज चीनलाई हराउँदै उपाधि चुमेको छ। थाइल्यान्डको चियाङमाइस्थित जिमखाना मैदानमा भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो। यसअघि समूह चरणमा पनि नेपालले...

थारूवान

एसिसी महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको ५४ रन पछ्याउने क्रममा नेपालका तीन विकेट सुरुमै झरे पनि सरिता मगर र नेरी थापाले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले प्रतियोगितामा लगातार चौथो विजय हात पारेको छ। यो जितसँगै नेपाल समूह विजेता भएर सेमिफाइनलमा पुगेको छ। सरिता १४ रन बनाएर आउट हुँदा नेपाललाई विजयका लागि...

थारूवान

मेलबर्न, एएफपी– नोभाक जोकोभिचले आईतबार एण्डी मरेलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपनमा व्यावसायिक युगको उपाधि ह्याटि्रक पूरा गरेका छन्। जोकोभिचले उपाधि रक्षाका लागि चार सेटसम्म संघर्ष गर्नुपरेको थियो। ३ घण्टा ४० मिनेट चलेको भिडन्तको पहिलो सेट विश्व नम्बर एक खेलाडीले ६–७ (२/७) को नतिजामा हारेपछि बाँकी तीन सेटमा पुनरागमन...

थारूवान

कमल खत्री- घरेलु फुटबलका नम्बर एक स्ट्राइकर भरत खवास जब मैदानमा उत्रन्छन्, विपक्षीको टाउको दुख्न थालिहाल्छ। उनलाई गोल गर्न नदिनुलाई नै विपक्षी ठूलो सफलता मान्छन्। मैदानमा उत्रनासाथ विपक्षी रक्षकले निगरानी राख्न थालिहाल्छन्। मैदानमा आक्रामक भरतको जीवनशैली भने निकै सरल छ। 

थारूवान

काठमाडौं- थाइल्याण्डमा आजदेखि सुरु एसीसी महिला क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई आठ विकेटले पछि पार्दै जित हात पारेको हो। भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि रोशनी बोहराले १९, सीता मगरले नटआउट १८...

थारूवान

विनोद पाण्डे- थाइल्यान्डमा अर्को साता शुरु हुने एसिसी महिला च्याम्पियनसिपको अर्थ बेग्लै छ। यो विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। त्यसको अर्थ पहिलो पटक नेपाली महिला क्रिकेटले विश्वकप छनोट चरणमा सहभागिता जनाउन गइरहेका छन्। नेपालका लागि विश्वकपसम्मको यात्रा लामो छ, असम्भव भने छैन्।

थारूवान
1 22 23 24 25 26 28