खेलकुद

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन।

थारूवान

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

थारूवान

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

थारूवान

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका छन्। आइबार बिहान सम्पन्न भेनेन्जुएलाविरुद्धको खेलमा ६०औं मिनेटमा गोल गर्दै मेस्सीले बाटिस्टुटाको नाममा रहेको कीर्तिमान गोलसँग बराबरी गरेका हुन्।

थारूवान

अष्ट्रेलिया निवासी सञ्जीव चौधरी हंगेरीमा आयोजित विश्व फिटनेश च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेको छ। हंगेरीको बुढापेस्टमा आयोजित प्रतियोगितामा उनले सो स्थान हासिल गरेका हुन्।  गत महिना अष्ट्रेलियाको मेलवर्नमा भएको प्रतिस्पर्धामा उनलेले प्रो कार्ड जितेर हंगेरीका लागि छनौट भएका थिए।

थारूवान

युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका हुन्। अन्तिम समयमा सम्हालीन नसक्दा इंग्ल्याण्ड रसियासँग अंक बाँड्न बाध्य भयो।

थारूवान

अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले गरेकाे गाेलसँगै अायाेजक राष्ट्र फ्रान्सले राेमानियामाथि २—१ ले हराएकाे हाे। स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलका लागि कडा सुरक्षा अपनाइएकाे थियाे।

थारूवान

गणतन्त्र दिवसका अवसरमा थारु समुदायका ब्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । बझाङका सिडिओ हिरालाल चौधरी प्रवल जनसेवाश्री पदकबाट सम्माति भएका छन् । त्यस्तै फुटबल खेलाडी आदित्य चौधरी र अमृत चौधरी र भलिबलकी सरस्वती चौधरीलाई सुकीर्ति पदकबाट सम्मानित भएका छन् ।

थारूवान

नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ । विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ ।

थारूवान

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्।...

थारूवान
1 9 10 11 12 13 28