खेलकुद

कैलालीकी भलिबल स्टार नेविका र मोरङका फुटबलर चन्दनबीच लगनगाँठो

नेपाली राष्ट्रिय टोली तथा एपिएफल भलिबल टोलीकी सदस्य नेविका चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। एपीएफ क्लबमै आबद्ध फुटबलर मोरङका चन्दन सरदार र नेविकाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

थारूवान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ...

थारूवान

नागेन्द्र चौधरी/बारा। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। सिमरा रंगशालामाभएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो। उपाधिसँगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ। उपविजेता आर्मीलेदुई लाख ५१ हजारमा...

थारूवान

नागेन्द्र चौधरी/बारा। सिमरा गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार आर्मी क्लब र संकटा क्लब भिड्दैछन्। हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी फाइनल यात्रा तय गरेको थियो भने संकटाले विजय युथलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

थारूवान

नागेन्द्र चौधरी/बारा। डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब  सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो। खेलको सुरुवातमै विजय युथले लिएको अग्रता उल्टाउँदै संकटा जित हात पारेको हो।...

थारूवान

नागेन्द्र चौधरी/बारा। वीरगन्ज युनाइटेड क्लबलाई हराउदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनको समीकरण पूरा भएको छ।

थारूवान

नागेन्द्र चौधरी/बारा। रुपन्देही ११ लाई हराउँदै हिमालयन शेर्पा सिमरामा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथि १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। खेलको ५२ औ मिनेटमा लिम्बुले गोल गरेका थिए।

थारूवान

नागेन्द्र चौधरी/बारा। सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै विजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

थारूवान

नागेन्द्र चौधरी/बारा। सहारा क्लब पोखरामाथि रोमाञ्चक जित हात पार्दै वीरगन्ज युनाइटेड क्लब सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार भएको खेलमा सहारामाथि १–० को जित निकाल्दै वीरगन्ज प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो। वीरगन्जको जितमा विकास राईले निर्णायक गोल गरे।

थारूवान

नागेन्द्र चौधरी/बारा। विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउँदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथि २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । विभागीय टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल...

थारूवान
1 3 4 5 6 7 28