परराष्ट्रमा पहिलोपटक महिला सचिव

सरकारले परराष्ट्र सचिवमा सेवा लम्साललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त परराष्ट्र सचिवमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो। उनी अहिले वरिष्ठ सहसचिव थिइन्।

सेवा अवधिका कारण भरतराज पौड्यालले अवकास पाएपछि पराष्ट्र मन्त्रालयको सचिव रिक्त थियो। सोही पदमा लम्साललाई बढुवा गरिएको हो। परराष्ट्र सचिव बन्ने सेवा लम्साल पहिलो महिला हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *