संघ

ओली नै एमाले एकता चाहँदैनन् : मेटमणि चौधरी

एमालेका माधव पक्षीय नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली नै एकता नचाहेको स्पष्ट पारेका छन्। मुख्य नेतृत्व केपी ओली नै एमाले एकता नचाहेपछि पार्टी सग्लो हुने कुरै नभएको उनले उल्लेख गरेका छन्।

थारूवान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको आरोप लगाएका छन्। उनले प्रचण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन्।

थारूवान

नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन्। उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन्।

थारूवान

जसपाका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन्। थारुवानसँग टेलिफोनमा कुरा गर्दै उनले आफू थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य पनि नभएको र उनीहरुसँग सम्पर्कमा समेत नरहेकाले मेरोबारे मिथ्या समाचार प्रकाशन नगरदिन अपिलसमेत गरेका छन्।

थारूवान

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलबाटै विज्ञप्ति निकालेका छन्। उनले केही मिडिया र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित अभिव्यक्ति सार्वजनिक गरेको भन्दै ध्यानार्षण जनाएका छन्। उनले आफू जेलमा रहेपनि सांसद भएको र आफूलाई सांसदको मर्यादा थाहा भएको उल्लेख गरेका छन्। ‘ जेलमा रहे पनि...

थारूवान

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्री र भारतीय खुफिया एजेन्सी रअ प्रमुखबीच भएको भेटवार्ताको कुरा बाहिर ल्याउन माग गरेका छन्।

थारूवान

एमाले सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एमाले फुटाउन लागिपरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा प्रचण्डको कुरामा नबहिकन एमाले नेताहरुलाई आग्रह गरेका छन्।

थारुवान/काठमाडौं

नेकपा एमालेमा लागेका आफ्ना सांसदलाई पार्टीमा फर्कन २४ घण्टे अल्टिमेटम दिँदै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका गौरीशंकर चौधरीसहित २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

थारूवान

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

थारूवान