थारू समाचार

कोटा नछुट्याएको भन्दै मधेस प्रदेश लोकसेवाविरुद्ध थाकसले दियो रिट

थारू कल्याणकारिणी सभा (थाकस)ले थारू समुदायलाई आरक्षण व्यवस्था नगरेको भन्दै मधेस प्रदेश लोकसेवाविरुद्ध रिट दर्ता गरेको छ। थाकसले उच्च अदालत राजविराजमा उक्त रिट दर्ता गराएको हो।

थारूवान

कैलालीमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले विवाह दर्ता गरेका छन्। कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्। उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र...

थारूवान

पोखरालाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा‌ पुगेको छ। निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो। आशिष चौधरी आबद्ध धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो। धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली...

थारूवान

दाङको दङ्गीशरण गाउँपालिका-३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ। पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन/अनुगमनका लागि आउने गरेका हुन्। घोराही उपमहानगरपालिका-१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा...

थारूवान

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ। छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ। टोलीले...

थारूवान

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बार बर्दिया नगरपालिका-४ का ११ वर्षीय सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो...

थारूवान

युवराज पाण्डे/रासस सशस्त्र संघर्षका समयमा बेपत्ता भएका व्यक्तिको अवस्था यकिन नहुँदा परिवारका सदस्यको दैनिकी जटिल बन्दै गएको छ। परिवारका सदस्य अवस्थाबारे कानुनी एवं व्यवहारिक तवरले यकिन गर्न कठिनाइ भएकाले परिवारका अन्य सदस्यले सम्पत्ति हस्तान्तरण एवं बेचबिखन गर्न नपाएका हुन्। बाँके र बर्दियाका बेपत्ता परिवारले आफ्ना, आफन्तको अवस्था यकिन नहुँदा...

थारूवान

कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ। थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो। आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना...

थारूवान

धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म...

थारूवान

-ईश्वर लुइँटेल/शिलापत्रबाट त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो,...

थारूवान
1 15 16 17 18 19 151