थारू समाचार

एकीकृत समाजवादीले लियो लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता, कैलाशले के गर्लान्?

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ। यसअघि कांग्रेसका...

थारूवान

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो। स्पष्टीकरण सोध्दा...

थारूवान

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। एक जना स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस...

थारूवान

प्रिय केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठज्यु, विगत केही महिनादेखि हाम्रो गौरवशाली पार्टीमा नयाँ गठबन्धन सरकारलाई लिएर विवाद भइरहेको यहाँलाई अवगत नै छ। विवादलाई लिएर सुदूरपश्चिम प्रदेशका माननीय इन्द्रा गिरी, घनश्याम चौधरीलाई कारबाही गरिसक्नुभएको कुरा स्मरण नै होला। आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी गरिएको कारबाहीको समर्थन म कसरी गर्न...

थारूवान

एसीसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो। उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय...

थारूवान

मोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन्। यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका हुन्। थारू कल्याणकारी सभा मोरङद्वारा मोरङको बुढीगङ्गा-७ धराहरा टोलमा आज ‘सिरुवा मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर’ (नयाँ वर्ष)...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई...

थारूवान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले मागेको विश्वासको मतमाथि बोल्दै शुक्रबार उनले प्रदेश प्रमुखकै कारण संघीयता जोखिममा परेको आरोप लगाएका हुन्। प्रदेश प्रमुखले संविधानमुखी नभई पार्टीको अनुकूल, आफू अनुकूल निर्णय गर्दा संघीयता नै संकटमा परेको चौधरीको आरोप...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ। पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई...

थारूवान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो। गठबन्धन दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा...

थारूवान
1 16 17 18 19 20 166