समाचार

एमालेले माग्यो गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै एमालेले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने सभामुखसमक्ष माग गरे। ‘तस्करहरूको लागि नेपाल लुटको स्वर्ग भइरहेको छ। आज जे हामी सुनिरहेका छौं त्यो सामान्य विषय होइन,’ एमालेका...

थारुवान संबाददाता

नेपाली कांग्रेसले मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको हो।

थारूवान

लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाहरूको बिमा गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताएका छन्। बर्दियाको राजापुरमा आयोजित २४ औं मुक्त कमैया दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका सबै मुक्त कमैयाहरूको स्वास्थ्य बिमा गरी उपचारमा खर्च गर्न नपर्ने बनाइने जिकिर गरेका छन्। कमैया आन्दोलनको योद्धाको नाताले देशैभरका मुक्त कमैयाका समस्या...

थारूवान

भागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने बताएपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री...

थारुवान संबाददाता

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरूले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। भाजपाको नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा उनीहरूबीच छलफल भएको हो।

थारूवान

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सत्तारुढ दल माओवादी केन्द्रका नेताहरू नयाँ दिल्ली पुगेका छन्। माओवादीका उपाध्यक्ष पम्फा भुसालको नेतृ्त्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका हुन्। उनीहरूलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालाले स्वागत गरेका थिए। टोलीमा पार्टी सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी,...

थारूवान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने नीति लिएको बताएका छन्। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा उनले यस्तो बताएका हुन्।

थारूवान

सुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व-पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए। चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु...

थारुवान संबाददाता

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सुधारको आवश्यकता रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीका आन्तरिक मतदान प्रणालीमा संशोधन आवश्यक रहेको बताए।

थारूवान

नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले जारी गरेको सूचीमा नेपाल ९८ स्थानमा छ। १०३ सूचीमध्ये नेपाल ९८ स्थानमा परेको हो। नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्।

थारूवान
1 47 48 49 50 51 212