समाचार

राजेन्द्र महतोले थरुहट मोर्चालाई आन्दोलनमा उत्रिन गरे आह्वान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरेर आन्दोलन उत्रिन आह्वान गरेका छन्। नेता महतोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलाको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका हुन्। नेता आन्दोलनको मर्मविपरीत अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई...

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै यसलाई जोगाउन युवापुस्ताको जागरुकता रहेको बताए। उनले घोडाघोडी विश्व...

थारूवान

शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्। पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन्। एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा,...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्। प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित...

थारूवान

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्। जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्। त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता...

थारूवान

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ। खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो। न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले...

थारूवान

सरकारले परराष्ट्र सचिवमा सेवा लम्साललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त परराष्ट्र सचिवमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो। उनी अहिले वरिष्ठ सहसचिव थिइन्। सेवा अवधिका कारण भरतराज पौड्यालले अवकास पाएपछि पराष्ट्र मन्त्रालयको सचिव रिक्त थियो। सोही पदमा लम्साललाई बढुवा गरिएको हो। परराष्ट्र सचिव बन्ने सेवा लम्साल...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। भारतको माननीय सर्वोच्च अदालतले यही डिसेम्बर ११ गते धारा ३७० र ३५ (क) को खारेजी बारे ऐतिहासिक फैसला सुनायो। यस फैसलामार्फत् अदालतले भारतको सार्वभौमसत्ता र अखण्डतालाई अनुमोदन गरेको छ, जसलाई सबै भारतीयले सहर्ष स्वीकार गरेका छन्। विघटनलाई नभई संवैधानिक एकतालाई अभिवृद्घि गर्ने उद्देश्यले सन् २०१९...

थारूवान

अरुण कुमार चौधरी ‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर...

थारूवान

नेपालका लागि इजरायली राजदूत खनान गोदर हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीको जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए। त्यसमध्ये आशिष एक...

थारूवान
1 26 27 28 29 30 213