समाचार

थारु संस्कृतिको प्रवर्द्धन गर्न भादा महोत्सव हुँदै

कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ। थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो। आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना...

थारूवान

राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको ६ वर्षमा २७ प्रतिशतमात्रै काम पूरा भएको छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद निणर्यले फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। मन्त्रिपरिषद निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए। यद्यपि, सेनाले २०७४ मंसिरबाट मात्रै...

थारूवान

धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म...

थारूवान

-ईश्वर लुइँटेल/शिलापत्रबाट त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो,...

थारूवान

थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ। वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन्। थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए। उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा...

थारूवान

तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो। तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ। भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू शुरू भएको देखाएको छ। बाँधको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाललाई थारू समुदायको परम्परागत विधिअनुसार निमन्त्रणा गरिएको छ। थारू कलाकारहरूको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटार निवासमै पुगेर थारू विधिअनुसार प्रमुख अतिथिको निमन्त्रणा गरेको हो। थारू कलाकारहरूले थारू परम्परागत विधिअनुसार अन्दीको भात, घोङी, सिध्रा, झिङ्गे माछा र बंगुरको मासुको परिकार, बयरको चट्नी, केराउ र आलुको तरकारी, बर्‍या, ढिक्री र...

थारूवान

नेकपा एमालेकी नेतृ तथा संघीय सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्। थारू कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। सुनसरीको गढी...

थारूवान

यसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ। माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका...

थारूवान

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो। शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ। भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ...

थारूवान
1 25 26 27 28 29 213