3

राष्ट्रपति निर्वाचन फागुन २९ गते

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

थारूवान

इन्दु थारू। सन्दर्भ मातृभाषा दिवस गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन ।

थारूवान

सात वर्षकै उमेरमा उनी जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन् । विद्यालय जान पाइनन् । भाडा माझ्ने, घर–आँगन सफा गर्ने र जमिन्दारका छोराछोरीको झोला बोकेर उनीहरूलाई विद्यालय पुर्‍याउने दिनचर्या बन्यो । १० वर्षसम्म यस्तै दैनिकी थियो, राजापुर ४ संघर्षनगरकी ४२ वर्षीया कृष्णी चौधरीको । एमालेबाट प्रदेशसभा सदस्यमा मनोनीत हुँदै उनी प्रदेश ५ को...

थारूवान

प्रदेशसभा ५ को उपसभामुख पदका लागि एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । मनोनयन स्थल रहेको प्रदेशसभा भवनमा १० बजेर नै पुगेकी उनले सुरूमै उम्मेदवारी दर्ता गराएकी हुन् ।

थारूवान

माओवादीले प्रदेश ७ को मुख्यमन्त्रीमा थारु समुदायका ब्यक्ति नराखेपनि एक जना मन्त्रीको जिम्मेवारी दिएको छ। कैलालीकी समानुपातिक सांसद विनिता चौधरीलाई भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। चौधरीले आजै शपथ लिएकी छन्। उनीसँगै सात सदस्यीय सरकार गठन भएको छ।

थारूवान

नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेका छन्।

थारूवान

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो ।

थारूवान

चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

थारूवान

नाइटिङ्गेल स्कुलले सोमबार रजत जयन्ती मनाएकको छ । ललितपुरको लगनखेलस्थित आर्मी कल्बमास्कुलले यो २५ व्र्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव मनाएको हो । करिब ५० जना विद्यार्थीबाट वि.सं २०४९ सालमा सुरु भएको नाइटिङ्गेल स्कुल थुप्रै चुनौतका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रस्थानमा रह्यो । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस...

थारूवान

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने भएको छ ।

थारूवान
1 38 39 40 41 42 119