3

बाम बचपना [विचार]

दिल बहादुर चौधरी। ‘दिल देखो काला कुटिल देखो चाल, मुहसे बोले मीठ बोली हो, मुहसे बोले मीठ बोली रे दैया, बोलीसे मन्तर लगावै हो’ यो थारु भाषाको धमार गीत हो, अर्थ हो, ‘दिल कालो छ, चाल कुटिल छ तर मुखले राम्रो बोल्दछ, मोहनी लगाउँदछ ।’ अहिले थारुहरु यही गीत...

थारूवान

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराए। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराएकी थिइन्।

थारूवान

रेशम चौधरीलाई तत्काल सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका...

थारूवान

थारु युवायुवती हरुको भेला दाङको तुल्सीपुरस्थित रिपोर्टस क्लबमा भएको छ । सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँचका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित भेलामा वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए।

थारूवान

सवि थारु/तुल्सीपुर। टीकापुर घटनामा संलग्न रहेको भन्दै विना छानविन कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि जेलमा राख्ने निर्णयको विरोधमा दाङका थारू युवाहरूले कालो अबिरको होली खेलेर विरोध गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाइको माग गर्दै...

थारूवान

सन्तोष दहित/दाङ। नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाड, पर्व, भेष भुषामा रमाउदै आएकाछन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हुन । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउदै आएकाछन् । प्रकृतिसंग अति नजिक रहेका...

थारूवान

श्याम सि.टी./कपिलवस्तु। होली पर्वको अवसर पारेर वाणगंगा नगरपालिका वडा नं ४ गजेहडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु समुदायमा होली पर्वको इतिहास, मनाउने तरिका, यसको महत्वलगायतको विषयमा थारु अगुवाहरुबीच छलफल गरिएको थियो।

थारूवान

राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ।पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कार्वाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन्।

थारूवान

जिल्ला अदालत कैलालीले नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । त्यसअघि दिनभर चौधरी प्रतिवादी रहेको रिटमा बहस भएको थियो ।

थारूवान

थारु सुमदायका विद्यार्थीहरुलाई लोकसेवा प्रति आकर्षण बढाउनका लागि जंग्रार साहित्यिक बखेरी, नेपालको आयोजनामा धनगढीको छात्रबासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा लोकसेवाको तयारी गर्दै गरेका र यसबारे जान्न उत्सुक भएका थारु विद्यार्थीहरुलाई लक्षित गरिएको थियो ।

थारूवान
1 37 38 39 40 41 119