3

मेरो दिमागमा अर्को उपन्यासको प्लट फुरिसक्यो : शिवानी सिंह थारु

बुनु थारु/नेपालखबर। झण्डै एक दशकअघि शिवानीसिंह थारुले उपन्यास लेख्ने घोषणा गरिन्। मोडलिङ, टेलिभिजन प्रस्तोताजस्ता पेसाबाट नेपाली समाजमा ‘सेलिब्रेटी’ को छवि बनाइसकेकी थारुले लेखनमा हात हाल्ने कुराले चर्चा पायो। तर उनको किताब आएन। त्यसैकारण आफ्नो पुस्तकको आवरण सार्वजनिक गर्दैगर्दा थारुले भनिन्, ‘यो समय आइपुग्न ९ वर्ष लाग्यो। धेरैले यो अविधमा...

थारूवान

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी भनिएका रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

थारूवान

नागेन्द्र चौधरी/बारा। बारा जिल्लामा पछिलो दिनमा फुटवल प्रेमीहरु बढदै गइरहका छन् । सिमरा गोल्डकप र पिपरा गोल्डकपपछि निजगढ गोल्डकप र कोल्हबी गोल्डकप हुने भएको छ ।

थारूवान

नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको छ। यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो। ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो। लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो।

थारूवान

रोशन राउत/अन्नपूर्णपोष्ट। विद्यालयमा उनी राम्रो विद्यार्थीमा गनिन्छन्। स्कुले जीवनका लागि महत्वपूर्ण खुड्किलोका रूपमा रहेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा सँघारमै आइपुगेको छ। तर, बर्दियाको ग्रामीण भेगबाट मीठो सपना साँचेर काठमाडौं हानिएका एक किशोर भने त्यही सपना पूरा गर्न दिनरात नभनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फन्को मार्न व्यस्त छन्।

थारूवान

मध्य तराईको थारु समुदायमा दाइजो प्रथाले विकराल रुप लिएको छ। बारा, पर्सा र रौतहटमा दाइजोमा मोटरसाइकल अनिवार्यजस्तै भएको छ। यस्तैमा करैयामाइ गाउँपालिकाका कार्यकारी अधिकृत आमोद चौधरीले सबैको ध्यानकृट हुनेगरी विवाह गरेका छन्।

थारूवान

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ ।

थारूवान

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

थारूवान
1 35 36 37 38 39 119