3

रामप्रसाद चौधरीको बेदना- ‘मेरी छोरी कतैबाट टुप्लुक्क आइपुग्छिन् कि जस्तो लाग्छ’

घोराही २ पचुर्खाका रामप्रसाद चौधरीलाई छोरी रामकली अझै फर्कन्छिन् कि झैं लाग्छ । २०५९ वैशाख ३ गते घोराहीस्थित जिल्ला अस्पतालमा उपचार गर्न गएकी २६ वर्षीया छोरी उपचार गर्न नपाउँदै सुरक्षा फौजको नियन्त्रणमा परिन् । छोरी खोज्न गएका रामप्रसाद उल्टै दुई दिन थुनिए । तर छोरी भेटाउन सकेनन् । अहिलेसम्म...

थारूवान

भूकम्पपीडितका उठाएको राहत रकम ठगी गर्न काठमाडौंमा दर्ता भएको एउटा गैरसरकारी संस्थाले सप्तरीमा नक्कली साधारण सभा गरेको भेटिएको छ। ठगी आरोपमा संस्थाका अध्यक्ष र महासचिव पक्राउ परेपछि भूकम्पपीडितका नाममा आएको अनुदानमा भएको ‘ब्रह्मलुट’ बाहिर आएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा केन्द्रीय कार्यालय रहेको ‘बुद्धिस्ट जनाधिकार मञ्च’ नामक गैरसरकारी...

थारूवान

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले आफ्नो ५३औँ वार्षिकोत्सवका अवसरमा छ कर्मचारी तथा त्यत्ति नै सङ्ख्यामा विभिन्न सञ्चारमाध्यमका खेल पत्रकारलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, राखेप सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गरेका हुन्।

थारूवान

नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ ।

थारूवान

मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ ।

थारूवान

पूर्वसभासद् शान्ता चौधरीको घरमा लुटपाट भएको छ। दाङको लक्ष्मीपुरस्थित घरमा शनिबार राति लुटपाट भएको दाङ प्रहरीले जनाएको छ। जेठानीको छोराको विहेमा गएको बेला उनको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घरबाट ल्यापटप, ट्याब, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको रकम चोरी भएको छ।

थारूवान

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ। रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ।

थारूवान

राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ । समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उहाँका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो । त्यसैगरी...

थारूवान

थारु गायक मोहन दहितको नयाँ गीत बजारमा आउने भएको छ। पहिलो एल्बम पिरतीके धुनको लेहेँगा मोर हो तुँहार नामक गीतबाट चर्च कमाएका उनले पहुँरा तु अइलो जिन्दगीम गीत लिएर बजारमा आउँदैछन्। गीतमा उनकै शब्द र संगीत हुनेछ। उनले यही महिनाभित्र म्युजिक भिडियो पनि सार्वजनिक गर्ने तयारी गरेको बताए। दहितका अनुसार...

थारूवान

थारु कल्याणकायरिणी सभा (थाकस)को राजधानीमा भवन निर्माण गर्र्नका लागि सप्तरी क्षेत्र १ का माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एक लाख एक हजार रकम सहयोग गरेका छन्। थाकस काठमाडौं उपत्यका कमिटीका सभापति सत्यनारायण चौधरी (सुमन)लाई उनले चेक हस्तान्तरण गरे।

थारूवान