3

थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित

थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्‍याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए।

थारूवान

एको जानकारी अनुसार ढल्केवर भन्दा तीन किलोमिटर दक्षिण हजरा चौकमा विपरीत दिशाबाट आइरहेका दुई मोटसाइकल एक आपसमा ठक्कर खाँदा सर्लाही गौरीशंकर- १ का ३२ वर्षीय मुकेश चौधरीको सनाखत भए पनि अर्को मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

थारूवान

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ ।

थारूवान

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ...

थारूवान

उन्नती चौधरी/काठमाडौं। संविधान घोषणा हुनु भन्दा एक महिना अगाडि कैलालीमा नामांकन र सीमांकनको विवदले भदौ ७ गतेका दिन टीकापुरमा ठूलो घटना घटेको थियो । सो घटना घटेको ठीक एक वर्ष पूूरा भएको छ ।

थारूवान

आइसिसी महिला विश्वकप छनौट एसिया– २०१६ का लागि प्रारम्भीक नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा ३८ खेलाडीको छनोट गरिएको हो ।

थारूवान

सीएन थारु। एसपी सहित ८ प्रहरी जवान ओ एक नावालक के हत्या हुइल भाद्र ७ गते एक वर्ष पुगरख्ल। हजारौं थारुनके उपस्थिति रहल टीकापुर, कैलाली घटना अस्वभाविक अथवा स्वभाविक ज्या रहल से फे दुःखदायी घटना हो। टीकापुर घटना सम्बन्धम सरकारी अध्ययन टोली आपन मेरके निष्कर्ष निकार्ले हुइही मुले गैर...

थारूवान

आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन् ।

थारूवान

कञ्चनपुरको भुडामा आमाले छोराछोरीको विष खुवाएर हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर–१४ की २८ वर्षकी बसन्ती चौधरीले आइतबार ७ वर्षे छोरी जस्मिन चौधरी र ४ वर्षे छोरा दिपेश चौधरीलाई विष खुवाएकी हुन् ।

थारूवान