थाकस उपत्यका समितिका चार पूर्वअध्यक्ष सम्मानित

थारु कल्याणकारिणी सभा उपत्यका समितिले चार जनालाई सम्मान गरेको छ। आफ्नो सातौं अधिवेशनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो। थारु समुदायमा योगदान पुर्‍याएको भन्दै अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सम्मान गरिएको हो। उनीहरुलाई केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरीले सम्मान गरेका थिए।amrit kha premilal chaudhary shiva




Leave a Reply

Your email address will not be published. Required fields are marked *