2

बुद्ध र थारुको ऐतिहासिक सम्बन्ध विषयमा सांसद गोपाल दहितद्वारा विद्यावारिधी

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। उनले बुद्ध भगवान र बुद्ध धर्मसित थारुहरुको ऐतिहासिक, समाजिक र सांस्कृति सम्बन्ध विषयमा विद्यावारिधी गरेका हुन्। 

थारूवान

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद् गोपाल दहितले आफूले कसैलाई धम्की नदिएको बताएका छन्। केही ब्यक्तिले आफूलाई बदनाम गराउने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको उनले बताए। उनले आफूले कुन प्रेमालाई नचिन्ने बताए। ‘म कुनै प्रेमालाई चिन्दिन। यो कपोकल्पित आरोप हो,’ उनले भने।

थारूवान

कांग्रेस माओवादी गठबन्धनले दिने भनेका दुई मन्त्रालय लिएर सरकारमा नगए पार्टीनै फुट्ने अवस्था आएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार गलेका छन् । उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय नपाएका कारण सरकारमा नजाने भने लगत्तै बहुसंख्यक सांसद र नेताहरुले पार्टीनै फुटाउने तयारी गरेपछि गच्छदार गलेका हुन् ।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन परिचालन समितिले कैलालीको कार्यबाहक संयोजकको जिम्मेवारी थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीलाई दिएको छ। संयोजक लाहुराम चौधरी विगत एक वर्षदेखि टीकापुर घटनामा कैदी जीवन बिताइरहेका छन्।

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वमा सरकारले घोषणा गरेको न्यायिक छानबिन आयोग आफ्ना लागि अस्वीकार्य रहेको निर्णय गरेको छ। राजधानीमा मंगलबार सकिएको आन्दोलन परिचालन केन्द्रीय समितिको बैठकले टीकापुरलगायत थरुहट क्षेत्रमा गत वर्ष भएका हिंसात्मक घटना छानबिन गर्न सम्बन्धित क्षेत्रकै न्यायिक छानबिन आयोग प्रमुख तोकिनुपर्नेमा...

थारूवान

कारी महतो। एक महिनाको अथक प्रयासपछि म कारी महतो प्रकाशक-सम्पादक रहनेगरी “सङ्हाति” नामक पत्रिका दर्ता हुन सफल भएको छ । उक्त पत्रिका २०७३ भदौ १ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको हो । दर्ता भएसँगै “सङ्हाति” पत्रिका चितवन थारु भाषाको पहिलो आधिकारिक पत्रिकाको रुपमा स्थापित भएको छ ।...

थारूवान

मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो- क्याबिनेट हल। 

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समानुपातिक समावेशी सहभागीताको मुद्धा बोकेको माओवादीले पञ्चायतकालीन समावेशीतका अपनाएको आरोप लगाएको छ ।

थारूवान

सिताराम थारु। प्रधानमन्त्री ज्यू क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? केपी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो। हजुरलाई हृदयदेखि बधाई दिन चाहन्छु । हाम्रो तराईमा आगो लगाएर दिपावली मनाउने केपी ओलीदेखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाईँ संघीयता विरोधी, पहिचान...

थारूवान