राजनीति

तमलोपामा मुख्य पद मिलाउन सकस

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त...

थारूवान

एक सय ४० भन्दा बढी युरोपेली सेलिब्रिटीले बेलायती जनतालाई प्रेमिल पत्र लेख्दै अनुनय गरे– हामीलाई नछाड्नुस्, युरोपेली संघ (इयु) मै बसौं, सँगसँगै अघि बढौं।

थारूवान

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संघीय गठबन्धनप्रति आक्रामक देखिएको छ। तराई–मधेसको आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विघटन गराउन उद्यत भएको भन्दै सद्भावना आक्रामक देखिएको हो।

थारूवान

कञ्चनपुर निवासी फूलमान चौधरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चमा विज्ञ सदस्यको रुपमा तीन वर्षका लागि निर्वाचित भएका छन्। चौधरी सन् २०१७ देखि २०१९ सम्म राष्ट्रसंघको विज्ञ सदस्य भएर आदिवासी जनजातिको मानवाधिकारका सवालमा राष्ट्रसंघसँग समन्वय गर्नेछन्।

थारूवान

थारु विद्यार्थी समाजले केन्द्रीय भेला असार १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। समाजको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो। भेला तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा भेला मूल आयोजक समिति गठन गरिएको समाजका महासचिव चन्द्रप्रसाद चौधरीले जानकारी दिए।  भेलाले समाजको आगामी महाधिवेशनबारेको मिति र स्थान तय...

थारूवान

अघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्‍याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्‍याइएको...

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी प्रथम महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशचन्द्र लाल पनि निर्विरोध चयन भएका छन्।

थारूवान

तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए।

थारूवान

गत वैशाख २०, २१, २२ र २३ गते विराटनगरमा प्रथम अधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले चार उपाध्यक्ष मनोनयन गर्दा देव पर्न सकेनन्। आइतबार घोषणा गरिएका पदाधिकारीमध्ये चार उपाध्यक्षमा रामेश्वर राय यादव, नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरी छन्।

थारूवान

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ ।

थारूवान