राजनीति

देउवा र दाहाललाई ओलीको जवाफ- ‘अहिल्यै राजीनामा दिन्नँ’

प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट्ने तयारी भएपछि धेरैले सोचेका थिए– सोमबार विवादित विषय टुंग्याउन तीन प्रमुख दलबीच कुनै सहमति होला।

थारूवान

केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

थारूवान

नयाँ संविधानप्रति बिमति जनाउँदै खुल्लामञ्चमा अनसन बसेको संघीय गठबन्धनले १८ लाख चन्दा संकलन गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको उक्त गठबन्धनले ३९ दिनसम्म रिले अनसन गर्दा उक्त रकम बराबरको रकम संकलन गरेको हो। सोही संकलित रकम उक्त अनसन अवधि भरमा खर्च गरिएको थियो।

थारूवान

भारतीय सेनाका पूर्व मेजर जनरल अशोक के मेहताले थारुहरुको माग सम्बोधन नभएकोमा आश्चर्य प्रकट गरेका छन्। उनले थारुहरुका एक सर्वोच्च नेता विजयकुमार गच्छदार पटक पटक सरकारमा सहभागी भएको बताउँदै थारुहरुको माग सम्बोधन नहुनु आश्चर्य रहेको बताए।

थारूवान

सत्तारुढ दल फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय कुमार गच्छदारले कान्छो छोरा सुवासको विवाह धुमधामसँग गरेका छन् । शनिबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा दिएको विवाह भोजमा देशका विशिष्ट व्यक्तिहरुदेखि लिएर मान्यगन्यहरुको बाक्लो उपस्थिति रहेको थियो । स्रोतका अनुसार गच्छदारले दिएको पार्टीको मूल्यांकन गर्ने हो भने अहिलेसम्मकै सर्वाधिक खर्चिलो एवम् भड्किलो...

थारूवान

कांग्रेस–माओवादीका शीर्षस्थ नेताले मधेसवादी दललाई आफ्नो गठबन्धनमा ल्याउन भरपूर प्रयास गरे पनि मधेसी मोर्चा भने यसबारे अझै अनिर्णित छ। नयाँ सरकारमा सामेल हुन कांग्रेस–माओवादीका नेताले ताकेता गरिरहेका बेला आइतबार बसेको संघीय गठबन्धन बैठकले नयाँ सरकारमा सामेल हुनेबारे निर्णय गर्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव...

थारूवान

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो। घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

थारूवान

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

थारूवान

नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘पर्ख र हेर’ को रणनीति लिएको छ।

थारूवान

नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्ऽले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो ।

थारूवान