राजनीति

रामचन्द्र पौडेलको प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने

प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव राखेका हुन् ।

थारूवान

प्रादेशिक सीमांकनलाई लिएर गत वर्ष कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नाबालकको हत्या भएपछि पक्राउ परेका अधिकांशलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएको प्रतिवेदन सार्वजनिक भएको छ। मानव अधिकारका क्षेत्रका काम गर्ने अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर बेहोस नै हुने गरी...

थारूवान

सन्तोष दहित/दाङ। घोराहीको ट्राफिक चोकदेखि १०० मिटर पश्चिम तुलसीपुर आउने बाटो र राप्ती उपक्षेत्रीय अस्पताल जानेबाटोको बीचमा  एउटा शालिक छ। शालिककको चारैतिरबाट फलामको पर्खाल बनाए पनि हिजोआज उक्त पर्खाल तहसनहस छ। शालिकको चारैतिरबाट इलेक्ट्रोनिक रिक्सा, जिप, ट्याक्सीको पार्किङस्थल बनेको छ। शालिक वरिपरि फलफूल बेच्ने ठेलाको लाम हुन्छ।

थारूवान

 नेपाली कांग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ। संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ। 

थारूवान

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताए ।

थारूवान

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएका छन्।

थारूवान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा  गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले  १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् ।

थारूवान

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वर्तमान संविधानले तय गरेको सात प्रदेशले संघीय शासन व्यवस्थालाई असफल बनाउने टिप्पणी गरेका छन्। जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय विस्तारित बैठक तथा पार्टी घोषणा र राष्ट्रिय भेलाको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले पहाडमा ८ र मधेसमा २ गरी १० प्रदेश स्थापना नगरी समस्या...

थारूवान

संविधानबमोजिम संघीय संरचनामा स्थानीय तह पुनःसंरचना गर्दा ५ सय ६५ वटा स्थानीय सरकार बनाउने टुंगो लागेको छ। स्थानीय तह पुनःसंरचनाको जिम्मा पाएको आयोगले एक जिल्लामा १३ गाउँपालिका, नगरपालिका नबढ्ने गरी संख्या किटान गरेको हो । जिल्ला नटुक््रयाई भौगोलिक क्षेत्रअनुसार जनसंख्यालाई मुख्य आधार बनाएर स्थानीय तहको संख्या निर्धारण गरिएको छ...

थारूवान

एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ ।

थारूवान