राजनीति

थनेतको निधनप्रति दाहालको शोक

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सल्लाहकार खड्गबहादुर थनेतको निधनमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

थारूवान

कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् ।

थारूवान

थरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि गरेको व्यापकरुपमा चरम दमनको भत्सर्नासमेत गरेको छ। टीकापुर घटनाका मुख्य दोषीहरु सरकारमा सहभागी भैसकेको र अब बन्ने सरकारमा पनि सहभागी हुन खोजेकाले त्यस्ता सकुनी प्रकृतिका नारद...

थारूवान

नेपाल सद्भावना पार्टीका प्रवक्ता तथा कैलाली जिल्ला इन्चार्ज सन्तोष मेहताले टीकापुर घटनालाई लिएर रेशमलाल चौधरीलाई राज्यले जानी–जानी फसाएको आरोप लगाएका छन् ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री...

थारूवान

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान गैरेले बताए ।

थारूवान

अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।

थारूवान

प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ । नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् । जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् । दिपावली मनाउँदै...

थारूवान

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

थारूवान

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरू व्यवस्थापिका–सांसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न थप स्पष्ट पारेका छन् । प्रधानमन्त्रीविरुद्ध गत साउन ७ गते पेस भएको अविश्वास प्रस्तावमाथि जारी छलफलमा यादवले संसदमा बोल्दै भने, ’यो संविधान नसुधारिकन हामीलाई स्विकार्य हुँदैन । संसदमा...

थारूवान