राजनीति

चन्द्रप्रसाद चौधरी अध्यक्ष हुने निश्चित, केन्द्रीय सदस्य छान्न हम्मे हम्मे

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनले पदाधिकारीहरुको टुंगो लगाएको छ। यद्यपि केन्द्रीय सदस्यहरु भने अझै छान्न सकेको छैन।  सदस्यमा धेरै जनाको दाबी परेपछि मूल आयोजक कमिटीलाई सहमति गराउन हम्मे हम्मे परेको छ। यसअघि तीन जना उपाध्यक्ष रहने प्रावधानलाई बढाएर ५ बनाइएको छ। सोही अनुसार केन्द्रीय कमिटी २७ बाट ३१ बनाउन...

थारूवान

मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। असल आचारण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई संविधान दिवसको अवसरमा छोड्ने निर्णय गरेको हो। 

थारूवान

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा देखिएको विवाद मोटामोटी सहमति नजिक पुगेको छ। शनिबारदेखि अबेर रातसम्म भएको बैठकले मोटामोटी सहमति गरेको छ। बैठक स्रोतका अनुसार सबै पदमा सहमति जुटेको छ। सहमतिअनुसार थारु विद्यार्थी समाजको अध्यक्षको कार्यभार चन्द्रप्रसाद चौधरीले सम्हाल्नेछन्।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ। मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन्।

थारूवान

सरकारले टीकापुर घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ । साथै दशैंअघि नै मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता दिने बताएको छ । शनिबार गृह मन्त्रालयमै पत्रकारहरुसँग भएको भेटमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाको छानविन सार्वजनिक नहुने संकेत गरे । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय...

थारूवान

दोस्रो पटक आयोजना भएको थारु विद्यार्थी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा पनि किचलो देखिएको छ। अध्यक्ष र महासचिव पदमा कुरा नमिलेपछि छैटौं महाधिवेशन पनि विफलको संघारमा पुगेको छ। रमेश चौधरी समूहले अध्यक्षबाहेक सबै पदमा दाबी गरेपछि विवाद चर्किएको हो।

थारूवान

प्रवासी थारु समाज युएईका जन्मदाता नेत्र थनेतले साधारणसदस्य समेत नरहनेगरी सो संस्थाबाट अलग भएका छन्। ब्यापारको सिलसिलामा समय दिन नसकेको भन्दै उनले आजैको मितिबाट सो संस्थाबाट राजीनामा दिएका छन्। यद्यपि आफूले सक्ने सहयोग भने संस्थालाई गरिरहने उनले बताए। ‘ब्यापारमा बढी समय दिन परेकाले संस्थामा समय दिन गाह्रो भयो। त्यसैले आजैको...

थारूवान

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको विहारका मुख्यमन्त्री नीतिश कुमारबीच भेटवार्ता भएको छ। दाहाल भेट्न नीतिश भारतस्थिन नेपाली दूतावास पुगेका थिए।

थारूवान

भारत सरकारले नेपालको तराई क्षेत्रको सडक स्तरोन्नति तथा सुधारका लागि परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने राजकीय भ्रमणको क्रममा भएको तीन बुँदे समझदारीपत्रमा उक्त परामर्श सेवा उपलब्ध गराउने सहमति भएको हो।

थारूवान

अन्वेषण योजना महाशाखा र दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा केही समयको पोस्टिङपछि मकवानपुर जिल्ला इन्चार्ज बनेकी एसपी मीरा चौधरीले आफ्नो हिम्मतवाली छवि कायमै राखिन् । उनी एक वर्षमा जिल्लामा विभिन्न अपराधमा संलग्न सात सय एकजना पुरुष र २९ जना महिलालाई पक्राउ गर्न सफल भइन् ।

थारूवान