देश

जबरजस्ती संविधान ल्याए हतियार उठाउँछौं : लेखी

थरुहट/थारुवान आन्दोलन केन्द्रीय परिचालन समितिका नेता राजकुमार लेखीले प्रमुख तीन दलले देशमा सैनिक शासन लाउने प्रपन्च रचिरहेको बताएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले बिहीबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले थारु र मधेसीमाथि दमन गर्नकै लागि तीन दलले मुलुकमा सैनिक शासन लगाउने षड्यन्त्र गरिहरेको आरोप...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समिति बाँकेका संयोजक फुलाराम थारुले आफूहरुले थारु आन्दोलन जारी राखेको बताएका छन्। चन्द्रबहादुर चौधरीले संयोजकको जिम्मेवारी छाडेपछि फुलारामले बाँकेको कमान्ड सम्हालेका छन्।

थारूवान

सीमाङ्कनप्रति असन्तुष्ट बिभिन्न दल तथा समुहको माग बारे प्रमुख दलका शीर्ष नेताहरुले भोलि सम्बोधन गर्ने भएका छन् । राजधानीको नयाँ बानेश्वरस्थित संविधानसभा परिसरमा आज बसेको कंग्रेस, एमाले र एकीकृत माओवादीको बैठकमा सो बारे छलफल भएको हो । संविधान बिधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत भएपछि भोलि बस्ने संविधानसभा बैठकबाट असन्तूष्ट समुहको...

थारूवान

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रका मधेसी र थारु समुदायका नेतासँग छलफल गरेका छन्। छलफलको अन्तिममा प्रचण्डले पार्टीको निर्णय मान्न आग्रह गरेका छन्। ‘तपाईहरुका कुरा सुनियो, सकेसम्म वार्ताको वातावरण बनाउने प्रयास गर्छौं’ दाहालले थारु र मधेसी नेताहरुलाई भने, ‘तर तपाईहरु पार्टीको निर्णय मानिदिनुहोला।’

थारूवान

नेपाली कांग्रेसका थारु/मधेसी सभासदले संविधान सभामा ‘फ्लोर क्रस’ गर्ने भएका छन् । संविधानसभा भवनमा बुधबार मध्यान्ह बसेको थारु/मधेसी सभासदको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसका ५४ जना थारु/मधेसी सभासद मध्ये २२ जना उक्त निर्णयमा सहमत भइसकेका छन् । बाँकी सभासदलाई पनि मनाउने काम भइरहेको नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले...

थारूवान

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले श्रीपेच बिनाका तीन जना राजाको कारणले देश गृहयुद्धतर्फ धकेलिने खतरा बढेको आरोप लगाएका छन्। लेखीले थारु, आदिबासी, जनजाति, मधेसी, दलितलगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर र संविधानसभालाई तीन जनाको बन्दी बनाएर जारी गरिएको संविधान एक घन्टा पनि नटिक्ने दाबी गरे।

थारूवान

टीकापुर घटनामा संलग्न आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कैलाली क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष टेकबहादुर चौधरी पक्राउ परेका छन्। उनलाई घरमा सुतिरहको बेला सोमबार राति करिब ११ बजेतिर पक्राउ गरेको उनका आफन्तले जनाएका छन्।

थारूवान

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले संविधानसभाबाट बाहिरिने पत्र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएकाे छ। अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा गएको फोरम लोकतान्त्रिकले सभाध्यक्षलाई संविधानसभा प्रक्रियाबाट बाहिरने पत्र बुझाएको प्रमुख सचेतक रामजनम चौधरीले जानकारी दिए।

थारूवान

नागरिक समाजका अगुवा ताथ प्राध्यापक डा. कृष्ण हाछेथुले हाम्रो संविधान, राम्रो संविधानका लागि सबैलाई समेटेर लानुपर्ने बताएका छन्। राज्य बहुजातीय तर शासन एकल जातीय भएकै कारण समस्या उब्जिएको बता। नेपालमा दूरदृष्टि र व्यवस्थापकीय क्षमता भएको कुनै नेता नरहेको बताउँदै उनले दलका नेताहरूलाई पदाधिकारीको संज्ञा दिए। उनले तीन नेताहरु अति...

थारूवान

एकीकृत माओवादीले संविधानसभाबाट संविधान जारी गर्नु पार्टीको पहिलो एजेण्डा भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले कुनै पनि बहानामा संधिवान रोक्नु नहुने निष्कर्ष निकालेको हो। ‘संविधानसभाबाट संविधान जारी गर्नु अहिलेको मुख्य विषय भएको बैठकले निष्कर्ष निकालेको छ,’ एमाओवादी सचेतक रेखा शर्माले भनिन्, ‘त्योसँगै आन्दोलनरत पक्षका जायज माग...

थारूवान