छुटाउनु भयो कि

थारु खेलाडी, जसले एथलेटिक्सका १६ स्वर्णसहित ५० पदक कब्जा गरे

विनोद ढकाल/थाहाखबर। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपाल आर्मीले सबैभन्दा धेरै पदक जित्दा पुलिस दोश्रो र एपीएफ तेश्रो भए। यी विभागीय टिमले पदक हिसाब गरेर गर्व गरिरहँदा ती टिमलाई पदक दिलाउन थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान देखिएको छ।

थारूवान

नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।

थारूवान

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई पार्टीबाट निष्काषन गरेको छ। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

थारूवान

चिकित्सको सुझाव थियो- अब उफ्रने स्पर्धामा नउत्र। तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो। उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दुखाइ लाई लुकाइन् र उफ्रिइन्। अन्ततः छैटौंमा झैँ सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रह्यो। तर यो स्वर्णसँगै उनले हाइजम्पको यात्रालाई अब सधैँका लागि बिसाएकी...

थारूवान

गायक तथा सञ्चारकर्मी श्रीनिवास चौधरीले थारु नयाँ वर्ष माघीको नयाँ गीत सार्वजिनक गरेका छन्। आदिबासी थारु हमरे धर्तिपुत्र तराईकेलगायत चर्चित दुई सय पचासभन्दा बढी थारु नेपाली भोजपुरी गीत गाएका उनले आइल रे आइल माघी नामक गीत सर्वजनिक गरेका हुन्। थारु जनकबि बमबहादुर चौधरीको शब्द रहेको गीतमा उनलाई नवगायिका अनु...

थारूवान

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।

थारूवान

धनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन...

थारूवान

कमल मादेन/अनलाइनखबर। थारुहरु हजारौं वर्षदेखि बसी आएको तराईको समथर एवं उर्वर भूमि उनीहरुका लागि अति प्यारो र उपयुक्त छ भन्दै डोरबहादुर बिष्टले लेखेका थिए- थारुहरु कुन युग र कति हजार वर्षदेखि तराई मधेसमा बसी आएका हुन् भन्ने न स्वयं थारुलाई थाहा छ, न त कुनै विद्धानले नै बताउन सकेको...

थारूवान

डेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै...

थारूवान

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले अंग्रेजी महिनाको अक्टुबर ३१ सम्म फारम बुझाइसक्नुपर्नेछ। थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१६-०१७ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय...

थारूवान
1 18 19 20 21 22 27