छुटाउनु भयो कि

गर्भावस्थामा उल्टी आउने समस्या

डा. सुमनराज ताम्राकार गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको...

थारूवान

बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याए। दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो।

थारूवान

सन्तोष दहित/दाङ। दाङ हेकुली ८, हेकुली गाउँमा अहिले दशैंको सख्या र पैया नाचले रौनक छाएको छ। अरु गाउँभन्दा भिन्नै तरिकाले नाचिने सख्या नाचले हेकुली गाउँमा सख्या, पैया नाच हेर्न आउनेहरुको भिड लाग्नथालेको सख्या, पैया नाचको मोह्रिन्या अन्जु चौधरीले बताए। युवाहरुको आफ्नो भेषभुषाले झन नाच हेर्नआउनेहरुलाई उत्साहित बनाएको छ। तस्बिर...

थारूवान

नवलपरासीमा शारीरिक रुपमा अशक्त रहेका पदम चौधरीले बिज्ञानलाई नै चुनौती दिदै अनौठो कला प्रदर्शन गरेका छन । उनले पानीमा हात गोडा नचलाई तैरने कला देखाएका हुन् । नवलपरासी अमरौट ५ का ३० वर्षीय पदम चौधरीले शारीरिक रुपमा अशक्त भएर पनि यस्तो कला प्रदर्शन गर्न सफल भएका हुन् ।

थारूवान

विश्वमै पहिलो पल्ट तीन व्यक्ति प्रजनन् प्रविधिबाट एक शिशुको जन्म भएको अमेरिकी चिकित्सकले दाबी गरेका छन्। न्यु साइन्टिस्ट जर्नलका अनुसार अमेरिकी चिकित्सकले ३ जना मानिसको डिएनए मिश्रण प्रविधिबाट एक शिशुको जन्म भएको बताएका हुन्।

थारूवान

सिर्जना चौधरी। छोरी बढ्दाको पीर हरेक आमाबुबालाई हुन्छ । छोरी अन्माउँदाको पीरभन्दा छोरी अन्माउन नपाएको पीरले पीरोल्ने रहेछ। मानौ छोरीलाई अन्माउनकै लागि जन्माइन्छ। त्यसैले छोरीलाई दिनुपर्ने अधिकार भुलेर छोरीले पाउनुपर्ने घर र वरमा प्राथमिकता दिइन्छ।

थारूवान

थारु भाषाको फिल्म भौँराको च्यारिटी सो असोज १४ गते शुक्रबार राजधानीको विश्वज्योति हलमा हुँदैछ। चम्पन साँस्कृतिक समूहको पहिलो प्रस्तुति रहेको यो फिल्ममा थारु समुदायमा विद्यमान कूरितीहरुबारे देखाइएको छ। फिल्ममा थारु रीतिरिवाज र साँस्कृतिबारेको कथावस्तु पनि समेटिएको निर्माता नन्दुराज चौधरीले जानकारी दिए। २५ लाख लगानीमा बनेको फिल्ममा अधिकांश कलाकार नयाँ...

थारूवान

दिलबहादुर चौधरी। २०७३ साल भाद्र २२ गते कैलाली जिल्लाको जनपुस्तकालय धनगढीमा बार एशोसियशन कैलालीको आयोजनामा उच्च अदालत कहाँ राख्ने ? भन्ने बिषयमा अन्तक्र्रिया डाकिएको थियो । यो पंक्तिकारलाई पनि निम्तो थियो । साँचो मनले काम गरे पनि थारूहरुको कुनै सुनुवाई नहुने यो ठाउँमा जाने कि नजाने भन्ने प्रश्न मनमा...

थारूवान

दशैं नजिकिँदै जाँदा कञ्चनपुरका थारु बस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ । कृष्णजन्माष्टीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसँैंको अन्तिम दिनसम्म हुने गर्दछ । कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले यहाँ हरेक दिन साँझ सखिया नाच हुने गरेको बताउनुहुन्छ । 

थारूवान

थारु बस्ती बसेको ३० वर्ष भइसक्यो । नाम हो, ‘नयाँगाउँ’ । तर, थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ गाउँ । पश्चिमा प्रभाव बढीरहेका बेला नयाँगाउँका बासिन्दा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् ।

थारूवान
1 19 20 21 22 23 27