छुटाउनु भयो कि

छोरीकै साथीले चोरिन् १९ तोला गहना

गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको...

थारूवान

पर्साको लखनपुर-४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन-३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेको भए पनि बेहुला पक्षले जन्ती लिएर नआएपछि विवाह भाँडिएको हो। विवाहमा...

थारूवान

संविधानको विरोध गर्दै आएका मधेसी र थारु सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल बहिस्कार गरेका छन् । आर्थिक वर्ष ०७३/७४ को नीति तथा कार्यक्रमले थारु, मुस्लिम, मधेसी र आदिवासी जनजातिहरूलाई नचिनेको आरोप लगाउँदै छलफल बहिष्कार गरेका हुन् ।

थारूवान

भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा हालै भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू प्रधान जनकल्याण सेवा समिति चन्दन चौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्म जयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको हो । दुई देशका थारूहरुको राजनीतिक, सांस्कृतिक, शैक्षिक, आर्थिक अवस्थालाई लक्षित गरी भएको सम्मेलनमा ठूलो संख्यामा...

थारूवान

एमाले र एमाओवादीबीच बिहीबार राति भएको सहमतिमा द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिने प्रावधान राखिएको भन्दै पीडितले असन्तुष्टि जनाएका छन् । सरकार टिकाउन दुवै पक्षबीच नौ बुँदे सहमति भएपछि पीडकले उन्मुक्ति पाउने शंका गर्दै पीडितले आपत्ति जनाएका हुन् ।

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध प्रमुख चार दल संघीय गठबन्धन बैठकमा अनुपस्थित भएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक बनाइएपछि असन्तुष्टि जनाउँदै ती दल बैठकमा नगएका हुन्। मोर्चाको जारी आन्दोलनलाई गठबन्धनमा लगेर फसाएको भन्दै उनीहरू असन्तुष्ट थिए।

थारूवान
1 25 26 27